• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

थारु विद्यार्थी समाजको स्थापना दिवसको अवसरमा विद्यार्थीलाई सम्मान सहित रक्तदान कार्यक्रम हुने

काेचिला खबर by काेचिला खबर
09/01/2022
in FEATURE, समाज, स्थानीय
105
SHARES
476
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/थारु विद्यार्थी समाजको स्थापना दिवसको अवसरमा यहि भदौ १८ गते शनिबार विद्यार्थीलाई सम्मान सहित रक्तदान कार्यक्रम हुने पत्रकार सम्मेलनमार्फत जनाइएको छ। थारु विद्यार्थी समाज सुनसरी-मोरङको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रममा सुनसरी-मोरङभरीका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइइमा उत्कृष्ट हुने विद्यार्थीहरु लाई प्रशंसा पत्र प्रदान गरिनुका साथै सामुदायिक विद्यालयबाट २ जना विद्यार्थीलाई ५ हजार नगद सहित सम्मान गरिने थारु विद्यार्थी समाज सुनसरी कार्य समितिका अध्यक्ष राजेश माझीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन्।

थारु विद्यार्थी समाज सुनसरी-मोरङको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बिपन्न बर्गबाट ४ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिकालागि सिफारिस समेत गरिने जनाइएको छ। दुहबी ५ स्थित श्री सरस्वती मावीको सभाहमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्री सरस्वती मावीका प्रधान अध्यापक तेज प्रसाद तिम्सिना र शिक्षक दुखाराम खां ले थारु विद्यार्थी समाजले समाजमा गरेको योगदानको विषयमा चर्चा गरेका थिए। उक्त कार्यक्रमको संयोजक थारु विद्यार्थी समाज सुनसरीका कोषाअध्यक्ष गौरव चौधरी रहेका छन् ।
पत्रकार सम्मेलनमा थारु विद्यार्थी समाजका केन्द्रिय उपाध्यक्ष प्रभुनारायण चौधरी,थारु विद्यार्थी समाज मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप कुमार माझी लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist