• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका ५ जुवाडे सहित ७ जना जुवाडे पक्राउ

काेचिला खबर by काेचिला खबर
11/13/2020
in FEATURE, समाज, स्थानीय
400
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

इलाका प्रहरी कार्यालय इटहरीले ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। बिषेश सुचनाको आधारमा प्रहरीले इटहरीस्थित गोल्डेन चोकबाट करिव डेढलाख रुपैँया र बिभिन्न बैँकका दुईलाख ४८ हजार रुपैँया उल्लेखित चारवटा चेकसहित उनिहरुलाई बुधबार अपरान्ह पक्राउ गरेको हो।

प्रहरी निरीक्षक केशब कुमार कटवालको कमाण्डमा खटिएको प्रहरी टोलिले इटहरी ९ गोल्डेन चोकमा दुहबी नगरपालिका ८ का अलादिन मियाले सञ्चालन गरेको राईन फर्निचर उद्योग भित्र पैसा हारजित हुने गरी तास खेल्ने र खेलाउने ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले इटहरी १३ का ६० बर्षीय मझेफर तसन मिया, दुहबी ९का ३४बर्षीय मोहमद सामुदिन आलम सोहि ठाउँका ३८ बर्षीय नैमुदिन मिया र ३७ बर्षीय महमद जिया हुसेन दुहबी ८ का २६ बर्षीय हासिम हुसेन र ४२ बर्षीय नुर महमद, इनरुवा ७ का ५० बर्षीय महमद ईनुसलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गरेकाहरुसँगै तासको खालमा थापिएको नगद १ लाख ४९हजार ७ सय पच्चीस रुपैयासहित कामना सेवा बिकास बैंकको मझेफर तसन मियाको नाममा काटिएको ५० हजार बराबरको एउटा चेक, एभरेष्ट बैंकको मो.ईनुसको नाममा काटिएको १ लाख बराबरको एउटा र ५८ हजार रुपैँया बराबरको अर्को एउटा चेक अनि सिद्धार्थ बैंकको मो.ईनुसकै नाममा काटिएको ४० हजार रुपैँया बराबरको चेक गरेर २ लाख ४८ हजार रुपैँया बराबरको चेक र खेल्दै गरेको १६० पत्ति ताससमेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो। पुर्बीखबरबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist