• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

काेचिला खबर by काेचिला खबर
12/30/2025
in FEATURE, स्थानीय
53
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / दुहबी नगरपालिका न्यायिक समितिको आयोजनामा मनोसामाजिक परामर्श तालिम मंगलबारदेखी सुरु भएको छ । न्यायिक समिति सदस्य, मेलमिलाकर्ता , वडा सदस्य लगायतलाइ दुहबी नगरपालिका ले ४ दिने तालिम सुरु गरेको हो । न्यायिक समितिकी संयोजक उपमेयर मेनुका खतीवडाको अध्यक्षता र नगरप्रमुख वेद नारायण गच्छादारको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको छ्।

प्रमुख अतिथि गच्छादारले गमलामा पानी हालेर तालिमको उद्घाटन गर्दै मानिसमा सकारात्मक सोचको बिकास हुनु पर्ने बताए । हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सोच बढी हुने गर्छ,प्रमुख अतिथिले भने- त्यसका लागि मानसिक ,शारीरिक अबस्था ठिक हुनुपर्छ । भौतिक पुर्वाधारले मात्र नगर समृद्ध नहुने भन्दै उनले मानसिक रूपमा तन्दुरुस्त हुन आवश्यक रहेको बताए । खासगरी अचेलका युवायुवतीहरु के चाहन्छन,उनिहरुको समस्या के छ,त्यो हरेक सरोकारवाला र सरकारले बुझ्न सक्नुपर्ने र सोही अनुसार न्यायिक तथा मेलमिला समिति लाग्न प्रमुख अतिथि गच्छादारले आग्रह गरे ।

यो तालिम डाक्टर औषधी, बैद्यको झारफुक भन्दा पनि उत्तम तालिम रहेको ठहर गर्दै उनले भरपुर क्षेमता बृद्दिगरी समाजमा देखिने बिकृति र मानबिय तनावका कारण शृजित मनोरोग हरुलाइ परामर्शीय उपचार प्रदान गर्न सक्ने बन्न आग्रह गरे।

उपप्रमुख मेनुका खतीवडाले खुसी साथ बस्ने वातावरण बन्न तालिमले मद्दत पुर्‍याउने बिश्वास व्यक्त गरिन । उनले शारीरिक र मानसिक अबस्था तन्दुरुस्त रहन मनोपरामर्शको महत्त्व बढेको बताइन ।
तालिममा मन्जिता उपाध्यायले सहजीकरण गर्नेछन् ।

तालिम प्राप्त मनोविमर्शकताहरुले आफ्नो व्यक्तिगत जीवनमा देखिएका विसम परिस्थितिहरुलाई सहज रुपमा समायोजन गर्ने साथै नेपालको मानशिक स्वास्थ्यको क्षेत्रमा जस्तै विद्यालय, पूर्नस्थापना केन्द्र, विभिन्न संघसंस्थाहरु, तिनै तहका सरकार , स्वास्थ्य निकायहरुमा आफूले सिकेका सीपहरुको प्रयोग गर्न सक्नेछन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist