दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना
दुहबी /भोलि मिति २०८२/०८/ १२ गते शुक्रबार दुहबी सोलार आयोजनामा ८ हजार किलोवाटले निर्माण गरेको बुढीगंगा -७ डंगाहा मोरङ देखि बुढीखोला, मालहटि , नेपाल टेलिकम , पिपल चौक हुदै दुहबी ग्रिड महाशाखा दुहबी सुनसरी सम्म निर्माण गरेको ३३ के. मि . प्रसारण लाईनका पोलहरु नछोईदिन हुन साथै गाई बस्तुहरु नबांधी दिनहुन अनुरोध गर्दै उक्त लाईनमा कुनै प्रकारको आवाज आएमा दुहबी ग्रिड माहाशाखाको कन्ट्रोल रुम नम्बर ०२५-५४२०२२ मा जानकारी गराईदिनु हुन समेत अनुरोध छ ।
दुहबी सोलार आयोजना





