• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी ७ नम्बर वडाको प्रशासनिक भवन उद्घाटन

काेचिला खबर by काेचिला खबर
10/28/2024
in FEATURE, स्थानीय
53
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबी नगरपालीका नम्बर ७ को प्रशासनिक भवनको आइतबार उद्घाटन गरिएको छ् । भलुवामा अवस्थित नवनिर्मित वडा कार्यलय को प्रमुख अतिथि दुह्बी नगर प्रमुख वेदनारायण गच्छादारले पानसमा दिप प्रज्वलन पछि रिवन काटेर उद्घाटन गरेका हुन । स्टिमेट लागत १ करोड २० लाख रहेको उक्त भवन ७० लाखमा ठेक्का लागी २०७९/११/११ मा नगर प्रमुख गच्छादारले नै सिलान्यास गरेर काम सुरु भएको थियो ।

भवन उद्घाटन पछि बोल्दै नगर प्रमुख गच्छादारले ३ तहको सरकार मध्य स्थानिय सरकार जनताको नजिकको पहुँच रहेको र हरेक जनसेवाहरु वडा कार्यलय मार्फत सहज प्रवाह गर्न आफ्नै वडामा प्रशासनिक भवनको अपरिहार्यता महशुस गरी १२ वटै वडामा वडा कार्यलयहरु निर्माण गरिएको बताए

। जनताको आवस्यकतालाइ मध्यनजर गरी १२ वटै वडामा स्वास्थ्य चौकी, जिर्ण बिद्यालय भवनको मर्मत तथा पुनर्निमाण, समेत गरिएको बताउदै उनले दुहबी नगरपालीकाले समृद्द पालिका निर्माण अभियान का लागी कृषक लाइ ब्यावसायिकतामा बदल्न एग्रो प्रोसेसिङ सेन्टर, फोहोर ब्यावस्थापन केन्द्र, खेलकुद प्रवर्धन गर्न रंगशाला, , स्वास्थ्यमा पहुँचपुराउन नगर अस्पताल, साप्ताहिक हाटबजार, सपिङ्ग कम्प्लेक्स, कोल्ड्स्टोर लगायत बहु आयामिक प्रोजेक्ट हरु अगाडि सारेको जनाए ।

उनले मानवीय बिकास नभए सम्म भौतिक बिकासले पुर्णता नपाउने भन्दै प्राबिधिक धारमा समेत सयौँ बिद्यार्थीलाइ छात्रा बृतिमा पढाइ सन्चालन , पढ्दै कमाउदै का लागी औद्योगिक प्रशिक्षार्थी, १० महिने ब्यावसायिक सिप बिकास, ३ बर्षे डिप्लोमा, लघु उद्यम मार्फत स्वरोजगार र आर्थलागी कबिकास र सिप समेत का लागी नरपालिकाले करोडौ रकम खर्चिएर दक्ष जनशक्ति उत्पादन गरिसकेको बताएका छन ।

७ नम्बर वडा बासिलाइ सुभकामना दिदै उनले भने, जजनताले धेरै ठुलो चाहेका हुदैनन केवल सुरक्षा, रोजगार र शान्ति चाहेका हुन्छन यो बुझेर मैले आफ्नो पालिकामा निर्वाहमुखि नभै ब्यावसायिकता मा आधारीत कार्यक्रम अगाडी बढाएको छु । उद्घघाटन कार्यक्रममा NTUC केन्द्र्‍य उपाध्यक्ष ज्योति कोइराला , प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल, इप्रका दुहबीका इन्स्पेक्टर सागर तिम्सिना, दुहबी वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्ष हरु , स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो ।

वडा नम्बर ७ का अध्यक्ष बिजयकुमार चौधरीको अध्यक्षता मा आयोजित उक्त कार्यक्रममा प्र प्र अ हिमालय बरालले स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यावस्था गरेका नागरिकका सेवा लाइ डिजिटल पद्दति मार्फत कर्मचारी हरुले इमान्दारीका साथ प्रवाह गर्न सुझाए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025
दुहवी नगर आधारभूत अस्पताल औपचारिक रुपमा नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन ।

दुहवी नगर आधारभूत अस्पताल औपचारिक रुपमा नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन ।

12/14/2025
दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist