• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रहरी अस्पताल बेलबारी बाट इनरुवा सारिएको भन्दै स्थानीयको गुनासो ।

काेचिला खबर by काेचिला खबर
12/13/2023
in स्थानीय
63
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीले मोरङको बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सुटुक्क इनरुवा सारेको छ । मोरङको बेलबारीमा रहेको अस्पताल सोमबार राति सुटुक्क सुनसरीको इनरुवा सारेको हो ।

गत वर्ष ११ फागुन २०७९ मा बेलबारीमा नेपाल प्रहरीका तत्कालिन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रादेशिक प्रहरी अस्पतालको सुभारम्भ गरेका थिए । एक वर्ष नपुग्दै बेलबारीबाट सारेको स्थानीयले गुनासो गरे ।

नेपाल प्रहरी कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले बेलबारीमा ठाउँ साघुँरो भएका कारण अस्पताललाई फराकिलो ठाउँ इनरुवा सारिएको बताए । प्रहरीले रातारात अस्पताल सारेको भन्दै बेलबारीका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् । डिआइजी बास्तोलाले भने ३–४ दिन लगाएर अस्पताल स्थानान्तरण गरिएको दाबी गरे ।

बेलबारीमा रहेको इलाका प्रहरी कार्यालय नयाँ भवनमा सरेपछि पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो । तर साघुरो भवनमा अस्पतालका उपकरणहरु राख्ने ठाउँ नभएपछि बेलबारीबाट इनरुवा सारिएको बास्तोलाले जानकारी दिए । ‘बेलबारीमा ठाउँ सानो भएका कारण खुला र भौतिक संरचना भएको ठाउँ इनरुवामा सारिएको हो,’ उनले भने,‘कोशी प्रदेशमै छ बाहिर गएको छैन ।’

नगरपालिकाले समन्वय गर्दागर्दै प्रहरीले रातारात अस्पताल सारेको बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले गुनासो गरे ।

नेपाल प्रहरीले माग गरे अनुसार दुई बिघा जग्गा पालिकाले खोजिदिएको बताउँदै उनले प्रहरीले सार्ने विषयमा सल्लाह नगरेको दाबी गरे । ‘नगरको अस्पताल पनि बन्दैछ, त्यहीँ समन्वय गरेर चलाउन दिने सल्लाह पनि थियो, प्रहरीले मागेको दुई बिघा जग्गा दिन दाता पनि खोजेका थियौं,’ उनले भने,‘ म बुबाको काममा संखुवासभा आएको छु, आज बिहान मात्रै अस्पताल सारेको थाहा भयो ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist