• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका दलित बिपन्न,जेहेन्दार र पिछडीएका विधार्थीलाई नगर प्रमुख गच्छ्दार द्वारा साइकल बितरण

काेचिला खबर by काेचिला खबर
09/15/2023
in स्थानीय
77
SHARES
352
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालीकाको नगर क्षेत्रका समुदायिक बिद्यालयमा अध्ययरत्त बालबालिकाहरु मध्ये शैक्षिक गुणस्तरको आधारमा सम्मानित भएका छन् ।

दुहबी नगरपालीकाको आयोजानमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर अनुशासन पालन गर्ने, दलित बिपन्न, जेहेन्दार, पिछडीएका ७ विधार्थीलाई साइकल प्रदान गरि सम्मान गरिएको हो ।
दुहबी नगरपालीकाले यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ दिवस मनाएको छ ।

दिवसका अवसरमा सम्मानित हुने बालबालीका हरुलाइ साइकल ७ थान र स्टेशनरी १६ सेट गरी २३ जनालाइ सामाग्री बितरण गरिएको थियो ।

सम्मानितहरुलाई सम्मान पत्र, दोसल्ला र स्टेस्नरी हस्तान्तरण गरेको विद्यालयका शिक्षा शाखा प्रमुख निलमणी खनालले जानकारी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालीका नगर प्रमुख बेदनारायण गच्छादारले बालबालिकाका हक अधिकार,शिक्षा तर्फ पहिलो प्राथमिकताका साथ अगाडी बढाइएको सबै विद्यालयहरुको भौतिक पूर्वाधारमा विशेष जोड दिएको बताउँदै सबै बालबालिकाहरुलाई पढाइमा ध्यान दिएर शिक्षित नगर दुहबि बनाउन तर्फ अग्रसर हुनु पर्ने बताउनु भयो ।

कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन स्थानिय सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु रहेको हुदा त्यसलाइ हुबहु कार्यन्वयन गर्न आफु प्रतिबद्द रहेको बताए ।

बाल बालीकाको अद्यनलाइ प्रभावकारी बनाउन समयमै पाठ्यक्रम अनुसारका पुस्तकहरु अभाव हुन नदिन र पालिका भित्रका मदरसा र अन्य बिद्यालयमा अध्ययन गर्ने मुस्लिम बिद्यार्थी हरुको धार्मिक प्रार्थना समय एकिन गर्न सम्बन्धित धर्मगुरु र स्थानिय सरोकारवाला हरुसग सम्न्वयन गरि तत्काल सुनिस्चित गर्न मातहतका अधिकारीहरुलाइ नगर प्रमुख गच्छादारले निर्देशन समेत दिए ।

दुहबी नगरपालीकाका प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसीले नेपालको संबिधानले बालबालिकाको हकलाइ मौलिक हकको रुपमा आत्मसात गरेको छ भन्दै संविधानको धारा ३९ ले प्रत्येकबालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको बताए ।

नगर प्रमुख गच्छादारले दुहबी वार्ड २ कि बबिता सरदा,७ कि बर्षा पासमान, ८ पुनम ऋषि देव, ९ कि पुजा रिसिदेव, १० कि निसा रिसिदेव, दुहबी ११ मुस्कान उराव, र १२ कि कुमारी पासमान लाइ साइकल र दुहबी १ ,३ ,४ ,५ र ६ का जम्मा १६ जनालाइ स्टेसनरी बितरण गरेका थिए ।

दुहबी नगरपालीकाको महिला तथा बालबालीका शाखाको आयोजना र आस्मान नेपालको संयोजनमा भएको कार्यक्रममा दुहबी नगर उपप्रमुख मेनुका खतीवडाको अध्यक्षतामा प्रमुख अतिथि नगर प्रमुख बेद बेदनारायण गच्छादार, अतिथि हरु प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, शिक्षा शाखा प्रमुख निलमणी खनाल, एक देखी १२ सम्मका वडा अध्यक्ष हरु, इलाका प्रहरी कार्यलय दुहबी का प्रहरी निरिकक्षक मोहन पोखरेल,बिभिन्न बिद्यालयका प्रधनाद्यापक, शिक्षक, बिद्यार्थी हरुको ब्यापक सहभागीता सहितको सद्भाव र्याली सरस्वती माबि देखि नगरपालीका परिसरमा आएर टुङ्गियको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist