• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको एक काठ मिलमा चल्छ जुवा तास, ७७ हजार नगदसहित ९ जुवाडे पक्राउ

काेचिला खबर by काेचिला खबर
11/10/2020
in FEATURE, समाज, स्थानीय
247
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी ३ स्थित एक काठ मिलमा जुवा तास खेलीरहेको अवस्थामा ९ जना जुवाडे लाई
प्रहरीले पक्राउ गरेको छ।

कार्तिक २३ गते राती अन्दाजि १२ बजेको समयमा उनीहरुलाई नगद ७७ हजार ७ सय १० रुपैया सहित जुवा खालबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

सो घटनाको बिषयमा ईलाका प्रहरी कार्यलय दुहबीमा बुझदा जुवा खाल बाट ९ जना जुवाडे पक्राउ
परेको पुष्टि भएको छ । दुहबी प्रहरीका अनुसार
जुवा खाल बाट पक्राउ पर्नेमा दुहबी ३ घर भएका अन्दाजी बर्ष ३४ का दिपक मण्डल, दुहबी ३ घर भएका अन्दाजी बर्ष ३६ का टंक गिरि, दुहबी ३ घर भएका अन्दाजी बर्ष ३४ का अनिस सिंह,दुहबी ३ घर भएका सम्साद मियाँ, दुहबी ३ घर भएका अन्दाजी बर्ष ४६ का मंगल शाह, दुहबी ३ घर भएका अन्दाजी बर्ष ३८ का अलिम अंसार दुहबी ३ घर भएका अन्दाजी बर्ष ५२ का मोहमद मुखतार, दुहबी ४ घर भएका अन्दाजी बर्ष ४४ का सन्तोश बराल दुहबी ९ घर भएका अन्दाजी बर्ष ४५ का हजरत मिया
रहेको दुहबी प्रहरीले जनाएको छ ।

दुहबी ३ स्थित मुख्य बजारमा रहेको काठ मिल संचालक आलम मिया रहेको प्रहरीले बताए । सो मिलमा जुवा तास खेलिरहेका गोप्य सूचनाका आधारमा दुहबी प्रहरीले ९ जना जुवाडे लाई नियन्त्रणमा लिएको हो। सोमबार पक्राउ परेकाहरु माथी जुवा तास ऐन अन्तरगत मुद्दा चलाई ७ दिनको म्याद थप गरिएको दुहबी प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist