दुहबी / सुनसरीको दुहबीमा मंगलबार बेलुका थप एक जना कोरोना संक्रमित पुरुष को मृत्यु भएको छ ।
दुहबी नगरपालिका–११ को ६१ वर्षिय पुरुष को मंगलबार रातीको को समयमा कोशीको कोभीड अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकी रहेको छ ।
यसै गरि कोरोना बाट दुहबी मृत्यु हुनेको संख्या ९ पुगेको छ