• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

काेचिला खबर by काेचिला खबर
04/05/2026
in FEATURE, अर्थ
43
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं / उपभोक्ता अधिकारकर्मीहरूले नेपालमा पेट्रोलियम पदार्थको मूल्य सरकारले लिएको चर्को करका कारण पनि बढेको बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन अत्यावश्यक वस्तुमा झण्डै शतप्रतिशत कर लिइँदा उपभोक्ताको जीवन कष्टकर बनेको बताउँछन् । “पेट्रोलको मूल्य धेरै देखिनुको अर्को कारण हो- ९४ प्रतिशत कर,” उनी भन्छन्, “अत्यावश्यकबाहेकका कर घटाएर उपभोक्तालाई राहत दिने कार्य भने सरकारले गर्नुपर्नेछ ।”

पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाए यस्तो समयमा नागरिकलाई राहत मिल्ने सरोकारवालाहरू बताउँछन् । यो बेला विद्युतीय इन्धनमा छुट दिएर पनि सरकारले उपभोक्तालाई सहुलियत दिन सक्ने विकल्प उनीहरूले सुझाएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना पेट्रोलियम पदार्थको मूल्य बढेर जनजीवन अस्तव्यस्त बन्दा सरकारले कर र भन्सार शुल्कमा व्यापक कटौती वा खारेजी गर्नुपर्ने बताउँछन् । उनका अनुसार, भन्सार, सडक मर्मत, पूर्वाधार र प्रदूषण शुल्कजस्ता विभिन्न शीर्षकका करले उपभोक्तालाई दोहोरो मार परेको छ । राज्य नाफा कमाउनतिर मात्र नलागी यस्तो संकटमा राजस्वमुखी भन्दा जनमुखी भएर करका दरहरू न्यूनतम बिन्दुमा झार्नुपर्ने तिमिल्सिनाको माग छ ।

“जब अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्छ, सरकारले लिने करका कारण उपभोक्तालाई दोहोरो मार पर्छ । यस्तो संकटको समयमा सरकारले राजस्वमुखी हुनुभन्दा जनमुखी भएर करका दरहरू न्यूनतम बिन्दुमा झार्नुपर्छ,” तिमिल्सिना भन्छन्, “कर खारेज गर्दा ढुवानी लागत घट्ने र बजारमा महँगी नियन्त्रण हुने भएकाले यसले निम्न आय भएका नागरिकलाई प्रत्यक्ष राहत प्रदान गर्दछ । राज्यको दायित्व नाफा कमाउनु मात्र नभई नागरिकको आर्थिक सुरक्षा गर्नु पनि हो ।”

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026
मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

04/04/2026
नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

04/03/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist