• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भारतले भन्यो पाकिस्तानले उच्च गतिका मिसाइल प्रयोग गर्दै आक्रमण गर्‍यो

काेचिला खबर by काेचिला खबर
05/10/2025
in FEATURE, विश्व
46
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानले उच्च–गतिका मिसाइलहरू प्रयोग गरेर आफ्ना आधारहरू लक्षित गरेको भारतले बताएको छ ।

भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलन गर्दै पाकिस्तानले भारतीय वायुसेना वेसहरू लक्षित गरेर उच्च–गतिका मिसाइलहरू प्रयोग गरेको आरोप लगाइन् ।

यसअघि पाकिस्तानले भारतले आफ्ना तीनवटा सैनिक वायुसेना आधारहरूलाई मिसाइल हमलाले लक्षित गरेको आरोप लगाएको थियो ।

पत्रकार सम्मेलनमा पाकिस्तानले उक्साउने र तनाव बढाउने प्रवृत्ति अबलम्बन गरेको भन्दै भारतका विदेश सचिव भने, “मैले पहिले पनि धेरैपटक भनेको छु, पाकिस्तानका गतिविधिहरूले उक्साउने र तनाव बढाउने काम गरेको छ ।”

पाकिस्तानी हमलाको प्रतिकारमा भारतले जिम्मेवार र संयमित ढंगले आफ्नो रक्षा गरेको उनको भनाइ छ । “आज बिहानै हामीले यो बढाउने र उक्साउने प्रवृत्तिको पुनरावृत्ति देख्यौँ ।”

भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले पाकिस्तानले भारतको पश्चिमी सीमामा धेरै खतराका साधनहरू प्रयोग गरेर आक्रामक कार्यहरू गरेको बताइन् ।

उनले पाकिस्तानले ड्रोन, लामो दूरीका हतियारलगायत विविध हतियार प्रयोग गरेर नागरिकको बसोबास रहेका क्षेत्रहरू र सैनिक पूर्वाधारहरू लक्षित गरेको जानकारी दिइन्

“पाकिस्तानी सेनाले नियन्त्रण रेखाको छेउछाउ वायुसेना वेसहरूलाई ड्रोन र भारी क्यालिबरका हतियारहरूको प्रयोग गर्दै निशाना बनाएको छ,” उनले भनिन् ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist