स्वतन्त्र पत्रकारहरुको प्रदेश भेला सम्पन्न
सुनसरीको इटहरीमा स्वतन्त्र पत्रकारहरुको प्रदेश भेला सम्पन्न भएको छ। सो भेलामा स्वतन्त्र पत्रकार संघका केन्द्रिय सल्लाहकार मोहन भण्डारी, केन्द्रिय अध्यक्ष केबि मसाल,केन्द्रिय कोषाध्यक्ष शालिग्राम पाण्डे, केन्द्रिय सदस्यहरु माहानन्द सांपकोटा,महाप्रसाद खतिवडा,देबनारायण साह, पत्रकार मोहन मानन्धर लगायतले कुनै पाटी,आस्था वा जातिगत संगठनमा न लागि पत्रकारहरु पुर्ण स्वतन्त्र भएर काम गर्नुपर्नेमा जोड दिनु भएको थियो। सो भेलाले मोरङका … Continue reading स्वतन्त्र पत्रकारहरुको प्रदेश भेला सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed