दुहबी, जेस्ठ १० । बैदेशिक अध्ययन तथा रोजगारीका शिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीहरुले अध्ययन सगै ब्यावसायमा समेत हात हालेका छन्। केहि साल अगाडि SBA ग्रुप नाममा दर्ता गरी रियल स्टेट क्षेत्रमा उल्लेखनिय कारोबार गर्दै आएका नेपाली लगानिकर्ता हरु ग्राहकको मन जित्न सफल भएका छन्। SBA ग्रुपले आफ्नो हेड अफिस क्यानबेरामा राखेको छ। बिगत १२ बर्षदेखी सहज बैँकिङ रिण उपलब्ध गराउने र आवश्यक घर जग्गा खरिद बिकृ , घरभाडा साथै घर निर्माण गर्दै ग्राहकलाइ सहजता प्रदान गर्दै आएको छ। अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्च स्थानमा पर्दै आएको छ । एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको हो । SBA ग्रुप सन्चालक समितिका एक नेआलीका अनुसार ‘ क्यानबेरालाइ मुख्य आधारक्षेत्र बनाएर सुरु गरेको रियल स्टेट बिजिनेशले हाल कम्युनिटिको बिश्वास मात्रै हैन अभिभावक झै मन जित्न सफल भएको छ” । घर जग्गा खरिद वा अपार्टमेन्ट भाडाका लागी आवश्यक रिणका लागी बैंक सग सहजिकरण गरी सबै प्राब्धान हरु SBA ग्रुपले पुरा गरिदिनेछ भने जग्गा खरिद र घर निर्माण समेतको जिम्बेवारी बिश्वासनियताका साथ पुरा गर्न छ; उनले भनेका छन । नेपाल बाट अस्ट्रेलिया गएका नेपाली हरुलाइ आवश्यक घर जग्गा खरिद, बैंक रिण, र घर भाडा आवश्यक परे इमेलमा सम्पर्क गर्न सकिने छ। office@ sbapropertygroup.com.au अथवा pramod@sbapropertygroup.com.au मा सम्पर्क गर्न सकिने छ। अर्थात +61452454259 मा सिधा सम्पर्क गर्न सकिने प्रोपर्टी ग्रुपले जनाएको छ। अष्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको सूची सार्वजनिक गर्दा नेपाल ८औँ स्थानमा परेको थियो। प्रतिवेदनअनुसार अष्ट्रेलियाको रियलस्टेटमा सबैभन्दा धेरै लगानी गर्ने देशहरूको सूचीमा चीन पहिलो नम्बरमा छ ।
यस्तै, हङकङ दोस्रो स्थानमा हुँदा भियतनाम तेस्रो र बेलायत चौथो स्थानमा छ । यसपछि क्रमशः सिंगापुर, भारत, ताइवान र नेपाल छन् । नेपालपछि इण्डोनेसिया र मलेसिया समेत सबैभन्दा धेरै लगानीकर्ता १० देशहरूको सूचीमा परेका छन् । नेपालबाट रियल स्टेटमा लगानी गर्न ५८ वटा प्रस्ताव आएको जनाइएको छ । जुन, अघिल्लो त्रैमासमा ६८ वटा थियो । अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले जारी गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनमा त्यहाँ घर किन्ने विदेशीको सूचीको शीर्ष १० मा नेपाली नागरिक छन्। घरजग्गामा धेरै लगानी गर्ने विदेशी नागरिकहरूको सातौँ स्थानमा नेपाली छन्।




