• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको महाभिडन्त

काेचिला खबर by काेचिला खबर
10/09/2022
in Uncategorized
213
SHARES
967
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ प्रदेश नम्बर १ को महंगो
निर्वाचन क्षेत्र मानिएको सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको महाभिडन्त हुने भएको छ।
सुनसरी क्षेत्र नम्बर ३ बाट विभिन्न राजनीतिक दल सहित स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता गराएका छन। आज दुहबी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन।

नेपाली कांग्रेस र माओवादी गठबन्धनबाट प्रतिनिधि सभा र प्रदेश सभा क र ख मा क्रमशः बिजय गच्छदार, सरस्वती पोखरेल र बिन्देश्वर यादवले उम्मेदवारी दर्ता गराए।

यसैगरी नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभा क र ख मा क्रमशः भगवती चौधरी, रोहित बहादुर कार्की र रामदेव यादवले उम्मेदवारी दर्ता गराए।

स्वतन्त्रबाट प्रतिनिधि सभामा मुकेश ढकाल,किशोर कुमार बिश्वास लगायत ११ जनाले उम्मेदवारी दर्ता गराए। प्रदेश सभा सदस्यमा प्रदीप चौधरी लगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

यसैगरी रास्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभा क र ख मा क्रमशः कुलदिप चौधरी, खड्क कुमार श्रेष्ठ र इन्द्रावती राजवंसिले उम्मेदवारी दर्ता गराए। हाम्रो नेपाली पार्टी(लौरो)बाट प्रतिनिधि सभा र प्रदेश सभा क र ख मा क्रमशः गणेश कटुवाल, तिलक अधिकारी र सुनिता बिश्वासले उम्मेदवारी दर्ता गराए। लोसपाबाट प्रतिनिधि सभा र प्रदेश सभा क र ख मा क्रमशः देवनारायण यादव, मनिष प्रसाद रौनियार र रामविलास मेहताले उम्मेदवारी दर्ता गराए। नेपाली कांग्रेस(बिपि)बाट प्रतिनिधि सभा र प्रदेश सभा क मा क्रमशः अमर बहादुर राउत र रमेशकुमार आचार्यले उम्मेदवारी दर्ता गराए। रास्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा कमलबाबू मैनालीले उम्मेदवारी दर्ता गराए।
जनमत पार्टीबाट प्रदेश सभा ख मा हरेराम मंडल लगायतहरुले उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

05/09/2025
विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

05/06/2025
आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

दुहबीमा प्राविधिक शिक्षाको निशुल्क अवसर ।

03/01/2025
देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

11/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist