• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पुर्व उपप्रधानमन्त्री गच्छदार द्वारा दुहबी नगर अस्पतालको सिलन्यास

काेचिला खबर by काेचिला खबर
01/17/2022
in Uncategorized
106
SHARES
484
VIEWS
Share on FacebookShare on Twitter

अर्जुन खडका
दुहबी
/ सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ११ तनमुना मा गत माघ २ गते का दिन नगर अस्पताल को सिलन्यास सम्पन्न भएको छ। पुर्व उपप्रधानमन्त्री तथा माननीय बिजय कुमार गच्छदार को बाहुली बाट उक्त अस्पताल सिलन्यास गरिएको हो।

सिलन्यास कार्यक्रम मा बोल्दै माननीय गच्छदारले देश लाई केन्द्रबिन्दु मा राखेर जनताको भावना र समस्यालाइ मुटुमा राखेर बिकास पथमा अगाडि बढेका नगर प्रमुख बेद गच्छदार को खुलेर प्रसंशा गरेका थिए। माननीय गच्छदार ले तत्कालिन मोरङ्ग भनेर चिनिने मोरङ सुनसरी बाट २०१५ सालमा निर्वाचित बिपि कोइराला ,डिठ्ठा ग्यान चन्द सरदार र चैतुलाल चौधरी ले चुनाव जित्नु र रास्ट्रको जिम्मेवार पद मा पुग्नु मा याहा का आधिबासी,जनजाती,मधेसी ,मुस्लिम र पाहाडी समुदाय को बराबर योगदान रहेको र सोही मान्यता बमोजिम बिपि देशको पहिलो प्रधानमन्त्री बनेको बताए। माननीय गच्छदार ले बिपि को त्यो बेला को सपना अहिले ६०/६५ बर्ष पछि साकार हुँदै गएको मा आफू गौरवान्बित भएको बताएका छन। शिक्षा ,स्वास्थ्य,रोजगारी, र गरिबी न्यूनीकरण साथै समतामूलक समाज निर्माण अभियान बिपिले २०१५ साल मै परिकल्पना गरेको बताउदै माननीय गच्छदार ले त्यो मन्डेड अहिले पूरा हुँदै गएको त्यस्को भिजन र मिसन मा युवा तथा बिकास प्रेमी नेता बेद गच्छदार दिल ज्यान ले अगाडि बढेको मा आफू अत्यन्तै खुसी भएको बताए।

देशमा ६ पटक अभिजित स्मामनियमा जिताएर गृन बुक अफ वर्ड रेकर्ड राख्न सफल बनाउने स्थानी मतदाता लाई धन्यवाद दिदै अझै सातौ पटक बिजय हुने ठोकुवा समेत माननीय गच्छदार ले बताए। बिगत लाई स्मरण गर्दै अहिले बिकास को ज्वालामुखी दन्की रहेको र सो को अभियन्ता बेद गच्छदार रहेको खुलेर प्रशन्सा गरेका थिए।

कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले आफू नगर प्रमुख मा बिजयी भए देखि नै दुहबी को समग्र बिकास र उन्नतिको पक्षमा लागेको र याहाको जनजिबनको दैनिकी ले रात दिन पोलि रहेको बताउदै सोही कृषक , महिला, युवा को प्रताडित समस्या सम्बोधन गर्दै आफू बिकास को गतिमा कसै सग सम्झौता नगरी अगाडि बढेको बताए। मेयर गच्छदार ले आफू बिजय गच्छदार को स्कुलिङ्ग बाट अभिप्रेरित हुँदै “Action is louder then speech ” को मान्यतालाइ अङ्गिकार गरेको र सोही मुताबिक अगाडि बढेको बताए। नेतामा सपना हुनु पर्छ,सपनाले योजना बनाउछ, योजनाले डिपि आर खोज्छ, डिओइ आर ले लगानी खोज्छ, लगानी ले सहि भिजनेवल नेतृत्व खोज्छ,यस्मा आफू बिस्वस्त रहदै अहिले दुहबिमा शिक्षा ,स्वास्थ्य, भौतिक निर्माण ,कृषि , सुकुम्बासी ,युवा रोजगार लगायत सबै क्षेत्रमा आफू अगाडि बढेको र सफलता पाएको बताए।

शिक्षाको क्षेत्रमा दुहबी सरस्वती माबिको ३ तल्ले भवन निर्माण , आधुनिक शिक्षा प्रणाली, प्राबिधिक शिक्षालयको परिकल्पना र निर्माण , स्वास्थ्यमा ,१२ वटै वडामा आधाभुत स्वास्थ सस्था, प्रसुती केन्द्र,जनता सग नगर प्रमुख कार्यक्रम अन्तरगत निशुल्क आँखा उपचार ,जल बिन्दु ,मोति बिन्दु र आखामा मासु पलाएको सम्बन्धी १३ सय जना लाई उपचार ,नगर प्रमुख छात्राबृती कार्यक्रम अन्तर्गत १२ जनालाइ निशुल्क प्राबिधिक शिक्षा, बिपन्न नागरिक स्वास्थ्य बिमा जस्मा २ हजार देखि २५ सय सम्म नगरपालिका ले लगानी गर्दै बिमित लाई स्वास्थ्य सग सहज पहुच गराएको, सुरक्षीत गर्भपतन, सुत्केरी सुबिधा लगयत कार्यक्रम सफल स्थापित गराएको बताए।

नगर प्रमुख गच्छदारले स्वास्थ्य बिमा गराएका नगरबसी लाई असहज नहोस भनेर १५ सैय को सुबिधा सम्पन्न अस्पताल सुचारु गरेको, MD, बिशेषज्ञ सेवा, बहिरङ्ग, र अन्तरङ्ग सहित को २४ घन्टे सेवा, सहज औसधि उपचार, अत्याधुनिक ल्याब सेवा डिजिटलाइट अक्सिजन साथै मोनितरिङ्ग सेवा सहितको ब्यवस्थित अस्पताल सुचारु गरिसकेको र स्थायी रुपमा सन्चान्ल गर्न दुहबी ११ मा भवन सिलन्यस गरिएको बताए।

भौतिक बिकास तर्फ १५ कि मि कृषि पक्की सडक, १६ किमि ग्राभेल सडक, कृषि तर्फ सामुहिक धान खेती,मकै खेती, बाख्रा पालन,बङ्गुर पालन, लघु उद्यम अन्तर्गत महिला लाई विभिन्न सीप र उद्दमी बनाइएको, खेलकुद तर्फ फुटबल स्टेडियम,फुट्बल एकेडेमी , गरिबी तथा बिपन्न बर्गका लागि नग्र प्रमुख आवास योजना सन्चालन गरिएको जस्मा ८० घर फागुन मसान्तसम्म हस्तान्तरण गरिने र बाकी ३६ घर केही महिना भित्र हस्तान्तरण गरिने बताए।

नगर प्रमुख गच्छदार ले आन्तरिक पर्यटन प्रबर्द्धन को लागि ९२ करोड ९६ लाख
बराबर को वाटर पार्क निर्माण गरेरै छाड्ने बताउदै हरियाली पार्क , सडक छेउमा बृक्षा रोपण,गरिएको बताए। फोहोर ब्यावस्थापन केन्द्र, कृषि मल, साप्ताहिक हाटबजार, फुड प्रोसेसिङ्ग सेन्टर, चिस्यान केन्द्र्‍, लगायत करोडौ,अरबौको ठुला प्रोजेक्ट हरु सन्चालनमा रहेको बताए। सानो श्रोत भए पनि ठूलो सपना र दृढ सन्कल्प बोकेको भिजनेवल नेतृत्व हुदा असम्भव केही रहेनछ भन्ने प्रमाण यहि नगरपालिका को बिगत र बर्तमान लाई नजिक बाट हेर्ने हो भने प्रस्ट हुने बताए।

आफू मेयर मा रहे नरहे पनि आगामी दिन अहिले बिकास को ट्राग मा छिराएको प्रोजेक्ट सफलिभुत गराएरै छाड्ने र दुहबी र दुहबी बासिको लागि आफ्नो बाकी जीवन समर्पित गर्ने अठोट ब्यक्त गरे।

कार्यक्रम मा बोल्दै केन्द्रीय सदस्य राजिव कोइराला ,राजिव ढुङ्गाना, र जिला सभापति केदार भन्डरिले नगर प्रमुख बेद गच्छदार को बिकास नीति र जनता प्रतिको जवाफदेहिताको खुलेर प्रशन्सा गरेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीले गुमायो दुई होनहार युवा, मृत्युको खबरले सिंगो दुहबी शोकमा

दुहबीले गुमायो दुई होनहार युवा, मृत्युको खबरले सिंगो दुहबी शोकमा

01/19/2026
दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

08/22/2025
कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

05/09/2025
विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

05/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist