• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

काेचिला खबर by काेचिला खबर
05/09/2025
in Uncategorized
53
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

 

सुनसरी / यो कुरा सुन्दा अचम्म लाग्छ कि सुनसरीको इनरूवा नगरपालिकामा गत आर्थिक बर्ष २०८०/८१ प्रतिबेदन अनुसार खाद्धान्न शिर्षकमा मात्रै १ करोड ५ लाख यस्तै चिया नास्ता खाजाका लागि चिनिने बिबिध खर्चमा ९० लाख र पानी बिजुलीमा १९ लाख खर्च भएको देखिन्छ। यसरी सबै शिर्षकमा भएको खर्चलाई हेर्दा करिब २ करोड खर्च भएको प्रस्ट देखिन्छ ।

यसरी नगरको प्रशासनिक खर्चमा भएको यति धेरै भारले आम जनतालाई सशंकित तुल्याएको छ ।
२ करोड बराबरको खान पिन मै खर्च गर्नुले याहाँ अनियमितता भएको छ कि भनेर आशंका गर्न सकिन्छ जुन अनुसन्धान र चर्चाको विषय बन्न पुगेको छ ।

यसरी खाना, खाजा, होटेल, गाडी भाडा र मायाको चिनो लगायतको भएको खर्च र यसमा अत्यधिक खर्च देखिनुको मतलब यसमा ब्यक्तिगत फाइदा लिने गरिएको छ र यस्ता किसिमका अनियमित खर्च छानबिनको दायरा मा आउनु पर्दछ भनी आम जनताको गुनासो रहेको छ ।

सुशासनलाई धज्जी उडाउँदै यस्तो अनावश्यक रूपमा अत्यधिक खर्च गर्ने प्रवृतिले आर्थिक सुशासन र समग्र सुशासन र पारदर्शितामा गम्भिर प्रश्न उठाएको छ ।

यो प्रवृतिलाई रोकेर जनताको कर रकमको सही उपयोग गर्न सकिएमा विकास र जनसेवामा ठुलो योगदान पुग्नेछ । जनप्रतिनिधीहरू जिम्मेवार भइ तत्काल कदम चालेर यो अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने स्थानीयहरुको भनाइ छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

08/22/2025
कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

05/06/2025
आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

दुहबीमा प्राविधिक शिक्षाको निशुल्क अवसर ।

03/01/2025
देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

11/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist