• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विष्णु माविको जग्गा प्रकरण : व्यवस्थापन समिति बेखबर

काेचिला खबर by काेचिला खबर
05/06/2025
in Uncategorized
76
SHARES
346
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबी ८ स्थित रहेको विष्णु माविको जग्गामा पशुपती आईरन उद्योगले विद्यालय संग सम्झौता भएको बिपरित पक्कि तथा भौतिक संरचना निर्माण गरी उद्योग संचालन गर्दा समेत विद्यालय व्यवस्थापन समिति बेखबर देखिन्छ ।

सुनसरीको दुहबी ८ स्थित संचालनमा रहेका पशुपती आईरन उद्योग लाई विस्णु उच्च मा. विको २ बिगाहा ४ कठ्ठा ८.७५ जग्गा तत्कालिन विद्यालय व्यवस्थापन समितिले करोडौको जग्गा प्रती बिगाहा ५१ हजारमा १० बर्षको लिजमा दिएको खुल्नमा आएको छ ।

सो लिजको सम्झौता पत्रमा विद्यालयको तर्फ बाट तत्कालिन व्यवस्थापन समिति अध्यक्ष जियाउल हक सदस्य सचिव प्रधान अध्यापक हेम नारायण चौधरी उद्योगको तर्फबाट मेनेजर संजय कुमार शर्माले २०७२/ ०२/१७ गतेको मिति राखी १० बर्ष म्याद हुने गरी हस्ताकक्षर गरेको देखिन्छ ।

सम्झौता पत्रमा यस्तो छ ।

१) प्रथम पक्षको व्यवस्थापन समितिको र दोस्रो पक्षको संचालन समितिको २०७२/०२/१७ को निर्णय बमोजिम यो करार सम्झौता गरेका छौ र दुवै पक्षका समितिले गरेको निर्णय एक अर्कामा आदान प्रदान गरेका लगायत मध्ये ।

क) उक्त जग्गामा दोस्रो पक्षले कच्चा पक्का वा कांडेतारबाल कम्पाउण्ड घेर वेर गर्न आवश्यकता अनुसार उद्योगका वस्तु राख्ने अस्थायी घर टहरा संरना निर्माण गर्न माटो पुर्ण तथा आफ्नो अनुकुल प्रयोग गर्न पाउने उल्लेख गरेका छन ।

दुहबीका ५ उद्योग द्वारा सार्वजनिक जग्गा अतिक्रमण

उता दुहबी नगरपालिका ८ स्थित संचालनमा रहेका ५ उद्योगले टेङग्रा खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरी उद्योग संचालन गरी रजाई गर्दै गरेको खुल्नमा आएका छन ।

केही महिना अगाडी दुहबी नगरपालीकाका प्रमुख बेद नारायण गच्छादार दशकौ देखि अतिक्रमणमा परि हराएको टेङ्राखोलाको खोजि गर्दै स्थलगत अनुगमनमा निस्किएका थिए । दुहबी ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार र दुहबी नगरपालीकाका इन्जिनियर्स हरुको टिम सहित खोलाको बहाव क्षेत्रको जग्गा अतिक्रमित स्थलको अनुगमनमा निस्किएका नगर प्रमुख गच्छादारले प्रारम्भिक चरणमा टेङ्रा खोला दोहन गर्ने उद्योगका प्रतिनिधि हरुसंग छ्लफल गरेका थिए ।

छलफल सन्तोषजनक नदेखिए पछि नगर प्रमुख गछ्दार र उद्योगका प्रतिनिधि हरु सगै स्थल गत निरीक्षण गरेका थिए। इटहरी हुदै दुहबी भएर बग्ने साबिकको टेङ्राखोला को नक्सामा दुहबी ८ को एसियन थाइफुड्स प्रा लि ( रमपम) को पश्चिम हुदै पशुपति सोल्भेण्ट को दक्षिण भएर मोडिन्छ। दक्षिण तर्फ हुदै एसियन गुड लाइफ बिस्कुट र मारुती ग्यासको कर्नर बाट क्रसिङ गर्दै पशुपती सिल प्याक हुदै दुहबी २ बिरगाउ नजिक भएर दुहबी ३ जेसिस सडक भएर कोशी राजमार्गमा जोडिन्छ।

हाल उक्त स्थानमा उद्योगहरुले साबिक टेङ्राखोलाको जग्गा अतिक्रमण गरेर स्थायि संरचना निर्माण गरी उद्योग संचालन गरेको देखिन्छ भने खोलाको बहाव क्षेत्र लगभग सुन्यको अवस्थामा छ।

साबिक टेङ्राखोलाको बहाव क्षेत्र ३० फिट र दाया बाया सेटब्याक ४० फिट गरि जम्मा ७० फिट नक्सामा कायम भएतापनि हाल खोलाको भाग १० फिट पनि छैन । तत्कालिन चाइनिज कम्पनिले २०५५ सालमा इटहरी देखि सडक किनारा हुदै दुहबी कदमगाछि आसपास बाट टेङ्राखोला उत्तर पुर्व तर्फ मोडेर मालहटिया हुदै रंगशाला क्षेत्रको आसपासमा जोडेको थियो । तत्पस्चात एसियन थाइ फुड्स लगायतले उक्त खोलाको क्षेत्रफल साघुरो बनाएर संरचना बनाएका थिए।

नगरपालीकाको नाप नक्सा गर्ने प्राविधिक टिमले केहिदिन अगाडि उक्त अतिक्रमित क्षेत्रको नाप जोख गरि मार्किङ समेत गरिसकेको हुदा यथासिघ्र थप परामर्ष गरि संरचना हटाउने र साबिकको टेङ्राखोला क्लियर गरेर ओभर फ्लो पानी त्यतै बाट पानीको बहाव बढाइ दुहबी नगरपालीका वडा नम्बर २, ३ ,४ ,८ मा बर्षेनि कटान डुबान बाट जन धनको क्षेती रोक्ने अभिप्रायले नगर प्रमुख गच्छादार अगाडि बढेका थिए ।
हाल सो अतिक्रमीत सार्वजनिक जग्गा ५ उद्योगले छोडेको देखिदैन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

दुहबीका निजि विद्यालयको बसमा कालो झण्डा राखेर बिरोध प्रदर्शन ।

08/22/2025
कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

इनरूवा नगरपालिकाले चिया खाजा पानीमै खर्च गर्यो २ करोड

05/09/2025
आउने ८३ मा अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा बिस्वस्त छु: मेयर गच्छ्दार

दुहबीमा प्राविधिक शिक्षाको निशुल्क अवसर ।

03/01/2025
देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

देवानगञ्जमा डिप्रेसन तथा मनाेसमाजिक तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न ।

11/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist