दुहबी / थारु हेल्पीङ्ग ह्ययान्डसको आयोजनामा भाविसोच दर्शन र नितिहरुका बारे एक दिने छलफल कार्यक्रम शनिबार सुनसरीको दुहबी पाटी प्यालेसमा समपन्न भएको छ ।
थारु लगायत सबै समुदायिको समाजमा पछिलो समय बिकृती बिसंगती बढिरहेकोले आदर्श समाजमा कसरी रुपान्तरण गर्ने भने बारे नयां पुस्ताका युवा युवती लगायत लाई असल मार्ग निर्देशन गरी समाज लाई कसरी लै जाने बारे अभियानको रुपमा यो कार्यक्रम आयोना गरेको थारु हेल्पीङ्ग ह्ययान्डस संस्थाका उपा अध्यक्ष राजेस कुमार चौधरीले बताए
कार्यक्रममा मन्तवयको क्रममा अध्यक्ष बैजनाथ चौधरीले पछिलो समय यता थारु लगायतको समुदायिमा बढि नया पुस्ताका युवा युवतीले टिक टक प्रयोग गर्नाले समाजमा बिकृती बिसंगती देखा पर्न थालेकोले यसल लाई निर्मुल बनाउन सबैको साथ र सहयो आवश्यक रहेको चौधरीले बताए 
सो कार्यक्रमको प्रमुख अथितिमा संघीय सामस्द अमन लाल मोदि विशिष्ट अथितीमा ईटहरी उप महानगरका मेयर
द्वारीक लाल चौधरीले थाकस मोरङका सभापती दुखा राम गच्छ्दार अथितिमाहरुमा मल्लु राम चौधरी , साजिलाल माझी लगायतको उपस्थितिमा कार्यक्रम समपन्न भएको कार्यक्रमका अध्यक्ष बैजनाथ चौधरीले जानकारी दिएका छन ।





