दुहबी / सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५० बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ
आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पक





