• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा आइसोलेसन सुचारू गर्नुपर्ने,दुहबीको ताजा अपडेट

काेचिला खबर by काेचिला खबर
05/12/2021
in दृष्टिकाेण
65
SHARES
294
VIEWS
Share on FacebookShare on Twitter

सम्पादकीय/ कोरोना भाइरसका कारण अहिलेसम्म दुहबीमा ५७ जना संक्रमित भइ सकेका छन। जस मध्ये ३ जना अस्पतालमा उपचाररत छन् भने ३४ जना होम आइसोलेसनमा छन्।
१३ जना संक्रमित को को हुन भनेर अहिलेसम्म कन्ट्याक्ट् हुन न सकेको दुहबी स्वास्थ्य शाखाका अधिकृत उचित नारायण शाहले बताए। अहिलेसम्म ७ जना कोरोना संक्रमण मुक्त भएका छन्।
दुहबीमा बनाइएको ४५ बेड र २० अक्सिजन सहितको आइसोलेसन अहिलेसम्म सुचारू हुन सकेको छैन।
दुहबीमा अहिलेसम्म स्वाब संकलन न भएकोले दुहबी स्वास्थ्य शाखाबाट सिफारिस लिएर कोशी अस्पताल जानुपर्ने र दुहबीको आइसोलेसन यहि जेठ १ गतेदेखि सुचारु हुने दुहबी स्वास्थ्य शाखाले जनाएको छ।

अस्पतालमा बेड र अक्सिजन पाउन मन्त्री स्तरकै ठुलै सोर्स लाउनुपर्ने अवस्था रहेकोले निम्न स्तरकाहरुलाई उपचार गराउन समस्या हुने देखिएको अस्पतालमा कोरोनाको उपचार गराइ रहेका एक स्थानीयले बताए।
कोरोना नियन्त्रण गर्न श्रीलङ्काले स्याण्ड विच प्यानल प्रयोग गरेर ५,००० बेड क्षमताको कोरोना अस्पताल बनाएको छ ! नेपालका तीन तहको सरकारलाइ यो कुरा शिक्षा हुन सक्छ ! नेपालमा पनि सम्भब छ! किन जाग्दैन हाम्रो सरकार ?

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको सरकारी विद्यालयमा मनपरी एसईई उतीर्ण सर्टिफिकेट बापत २५० राजस्‍व लिने ठाउँमा १५ सय सम्म शुल्क लिदै ।

दुहबीको सरकारी विद्यालयमा मनपरी एसईई उतीर्ण सर्टिफिकेट बापत २५० राजस्‍व लिने ठाउँमा १५ सय सम्म शुल्क लिदै ।

12/04/2024
बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावको कारण मङ्गलवार दिउँसोदेखि वर्षा हुने

बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावको कारण मङ्गलवार दिउँसोदेखि वर्षा हुने

09/23/2024
कविता :”तिम्रो अनुहार हेरी रहु “

कविता :”तिम्रो अनुहार हेरी रहु “

09/08/2024
थारु विद्यार्थी समाज सुनसरी-मोरङको प्रेस बिज्ञप्ति

थारु विद्यार्थी समाज सुनसरी-मोरङको प्रेस बिज्ञप्ति

06/08/2022
सुनसरी मोरङ सिंचाइ आयोजना  जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरीको प्रेश बिज्ञप्ति

सुनसरी मोरङ सिंचाइ आयोजना जल उपभोक्ता संस्था सितागञ्ज शाखा नहर औराबनी २ सुनसरीको प्रेश बिज्ञप्ति

11/08/2021
साम्प्रदायिकता भडकाउन राजनीतिकरण बन्द गर

माहामारी नियन्त्रण गर्न भिसा सिस्टम अनिवार्य गर

07/26/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist