• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा श्री कृष्ण जन्माष्टमी महोत्सवको तयारी पुरा

काेचिला खबर by काेचिला खबर
08/19/2022
in FEATURE, मुख्य, समाज, स्थानीय
122
SHARES
556
VIEWS
Share on FacebookShare on Twitter

दुहवी/भाद्र ३ गते । सुनसरीको दुहवीमा श्री कृष्ण जन्माष्टमी महोत्सवको तयारी पुरा भएको
छ ।

आज शुक्रबार दुहबीको श्री राधा कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी भदौं ३ र ४ गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी पुरा भएको श्री कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक मिथुन चौधरीले जानकारी दिएका छन्।

दुहबी नगरपालिका वडा नं. ६ मा प्रत्येक वर्ष मनाउदै आएको श्री राधा कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा जनाएका हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी १६ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ६ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, पचास हजार भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी हुने श्री राधा कृष्ण मन्दिरको संचालक समितिको अध्यक्ष रमेश रौनियारले बताएका छन् ।

सुनसरीको दुहबीमा भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि हजारौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें । महोत्सवको दिन रथयात्रामा हजारौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने श्री राधा कृष्ण मन्दिरको संचालक समितिको अध्यक्ष रमेश रौनियारले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं ३ र ४ गते भारतबाट भजन किर्तन सहितको कलाकारहरुबाट भजन किर्तन हुने र प्रसाद वितरण हुने, ४ गते बिहान ८ बजे जन्माष्टमी महोत्सव मोटरसाईकल रेयाली र दिनको ३ बजे देखि श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

पुजा तथा मेला महोत्सव समितिमा संयोजक मिथुन चौधरी, सह–संयोजक रामाशंकर हलुवाई, सचिव चन्दन बैठा, कोषाध्यक्ष चन्दन मंडल, सदस्यहरु रानु हलुवाई, त्रिलोकी भगत, गोपी यादव, सुरज शर्मा, डि.के.झा, कल्पना श्रेष्ठ, दिनेश रौनियार, जिवन हलुवाई, रमेश गोस्वामी, शिवा हलुवाई, मन्टु हलुवाई, घनश्याम हलुवाई, मनिष रौनियार, अमर भगत, राजकुमार स्वर्णकार, मुकेश हलुवाई, मन्टु हलुवाई, राकेश हलुवाई, गोपी बढई , शिबु यादव, कृष्ण बैठा, राहुल रौनियार, सन्तोष हलुवाई, सन्तोष भगत, रंजित हलुवाई रहेका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist