• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सितागञ्ज नहर शाखामा लाखौँ रुपैयाँ अनियमितता गरेको भन्दै साढे तीन सय किसान आन्दोलित

काेचिला खबर by काेचिला खबर
11/03/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
67
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

अर्जुन सुवेदी, कार्तिक १६, २०७८ | सुनसरी

सुनसरी–मोरङ सिंचाइ आयोजना अन्तर्गत सितागञ्ज नहर शाखामा अनियमितता भएको भन्दै स्थानीय किसानहरु आन्दोलित भएका छन् ।

संस्थाको गतिविधि पारदर्शी नभएको र उपभोक्ता समितिका कुनै पनि सदस्यहरुलाई जानकारी नदिइ कोठे बैठकबाट अध्यक्षले समिति गठन गरेको भन्दै साढे ३ सय स्थानीय किसानले आन्दोलन थालेका हुन् ।

सुनसरीको गढी गाउँपालिकास्थित औराबनीमा आज विरोध प्रदर्शन गर्दै स्थानीयले २०५१ सालदेखि एउटै ब्यक्ति उपभोक्ता समितिको अध्यक्ष बनेर चरम अनियमितता गरेको आरोप लगाएका छन् ।

गत असोज २७ गते सितागञ्ज नहर शाखाको कार्यलयमा तालाबन्दी गरेका स्थानीय किसानले सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालय र गढी गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए । जलउपभोक्ता समितिको नाममा आएको लाखौँ रुपैयाँ समेत अध्यक्ष तपन कुमार दाशले अनियमितता गरेको उनीहरुको आरोप छ ।

यस्तै, नहरको माटो जथाभावी कटान गरेर बेचेको, २ सय ७२ वटा मेसिन मध्ये २ सय मेसिन गायब बनाएको, वृक्षारोपणको नाममा आएको ७४ लाख रुपैयाँ बजेट समेत अनियमितता गरेको किसानहरुको आरोप छ ।

विभिन्न खेती लगाउने समयमा सिंचाइ सुबिधा समेत नपाइने गरेको भन्दै उनीहरुले तत्काल पारदर्शी किसिमले नयाँ समिति गठन हुनुपर्ने माग गरेका छन् ।

सुनसरीको इटहरीस्थित सुनसरी–मोरङ सिंचाइ आयोजनाको मुख्य नहरदेखि दक्षिणतर्फ इटहरी, दुहबी, गढी र बर्जु गाउँपालिकासम्मको ४० हजार हेक्टर क्षेत्रमा सिंचाइ पुर्‍याउने सो नहर अध्यक्ष तपन कुमार दासको लापरबाहीले संकटमा परेको सितागञ्ज नहर संघर्ष समितिको दाबी छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist