• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दशैपछि आफु प्रदेश १ को मूख्यमन्त्री हुन सक्ने संकेत :आचार्य

काेचिला खबर by काेचिला खबर
10/06/2020
in मुख्य
63
SHARES
288
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश १ का इन्र्चाज तथा प्रदेश १ का सासद भिमप्रसाद आचार्यले प्रदेश सरकारको मन्त्रीहरु फेरबदल हुने संकेत गर्नुभएको छ ।

आचार्यले सोमबार सुनसरीको हरिनगर गाउँपालिका २ रामनगर भुटाहामा पोष्टमार्टम साप्ताहिक पत्रिकाको बिमोचन गर्नुहुदै १ नम्बर प्रदेश सरकारको मन्त्रीहरु फेरबदल हुने संकेत गर्नुभएको हो ।

पत्रिका बिमोचन गर्नुहुदै नेता तथा पूर्व मन्त्री समेत रहनुभएका आचार्यले सहमती अनुसार मूख्यमन्त्री देखी मन्त्रीसम्म फेरी मात्रामा फेरबदल हुने बताउनुभयो । वहाँले प्रदेश सरकारको काम कार्वाही जनअपेक्षा अनुसार अगाडी बढेको भएपनि सोचेजस्तो नभएकाले दशै पछि प्रदेश सरकारको मन्त्रीहरु फेरबदल हुने बताउनुभयो ।

वहाँले घुमाउरो पाराले आफू पनि मूख्यमन्त्री हुन सक्ने संकेत गर्नुभएको छ । फरक प्रसंगमा आचार्यले पत्रिकाको विमोचन गर्नुहुदै संचारको विकास राम्रो भएपनि त्यसमा गुणस्तरीयता, विश्वशनियता र तथ्यमा आधारीत हुनु जरुरी रहेको बताउनुभयो वहाँले आफू मिडियामैत्री नेता भएकाले संचार, पत्रपत्रिका र रेडियो , टिभि सबैमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

विमोचन कार्यक्रममा नेकपामा केन्द्रिय सदस्य महफुज आलम, नेता अजय कुसियैत, लस्करी अंसारी, पर्शुराम यादव, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादव, पत्रिका प्रकाशक सम्पादक आरिफ आलम र प्रवन्धक तबरेज आलम सहितको उपस्थिती रहेको थियो । अथितिहरुले पत्रिका टिमलाई बधाई दिएको थियो । पत्रिकाको निरन्तरताका लागि पनि आग्रह गरेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026
मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

04/04/2026
नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

नेपाल पत्रकार महासंघ द्वारा सरकार लाई निर्णय फिर्ता लिन ३ दिने अर्टिमेटम ।

04/03/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist