• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

काेचिला खबर by काेचिला खबर
08/11/2025
in FEATURE, मुख्य
67
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

 

रौतहट : रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारत दुवै देशको नागरिकता भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीपछि गत ७ साउनमा जिल्ला प्रशासन कार्यालय रौतहटले खुलेपछि छानबिन समेत सुरु गरेको छ।

प्रशासन कार्यालयले वडाध्यक्ष रामानन्दलाई कार्यालयमा बोलाएर बयान लिएको छ। रामानन्दसँग नेपालसहित भारतको बिहार पूर्वी चम्पारनको पनि नागरिकता रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। रामानन्दले भारत बिहारको पूर्वी चम्परानबाट पप्पु यादवका नाममा नागरिकता लिएका छन् भने सोही नागरिकताबाट उनले भारतको निर्वाचन आयोगसँग मतदाता परिचयपत्र समेत लिइसकेको खुल्नमा आएको छ।

परिचयपत्रमा उनले बुवाको नाम सियारामप्रसाद यादव उल्लेख गरेका छन् भने २३ मार्च २००९ मा जारी भएको मतदाता परिचयपत्रमा जन्ममितिसन १९८२ उल्लेख गराएका छन्। परिचयपत्रमा उल्लेख भएअनुसार उनको ठेगाना ‘परेवा सहर/गाँव–परेई, अञ्चल–चिरैया, जिल्ला– पूर्वी चम्पारन– ८४५४१८ उल्लेख छ। मतदाता परिचयपत्र नम्बर भने वाइडब्लुएक्स ०११५०३१ रहेको छ।

नेपालमा भने उनले रौतहटबाट नागरिकता लिएका छन्। जसमा उनको पिताको नाम रामचन्द्र कापड यादव उल्लेख छ। २०४७ जेठ २३ मा जिल्ला प्रशासन कार्यालय रौतहटबाट जारी उनको नागरिकता नम्बर ३२० र ठेगाना पञ्चरुखी गाविस-३ लेखिएको छ। उनले सोही नागरिकताबाट आफ्नो मतदाता परिचयपत्र पनि लिएका छन्। जसमा उनको नाम रामानन्द प्रसाद लेखिएको छ भने पिताको नाम रामचन्द्र कापड र आमाको नाम कान्ति देवी लेखिएको छ।

‘नेपालको नागरिकता र भारतको मतदाता परिचयपत्रमा एउटै फोटो प्रयोग भएको छ। जसमध्ये नागरिकतामा टाँसिएको फोटो भारतीय मतदाता परिचयपत्रमा टाँसिएको फोटोसँग मेल खान्छ,’ प्रजिअ अधिकारीले भने। छानबिन प्रक्रियामा नेपालस्थित भारतीय दूतावाससँग पनि पत्राचार गरिएको छ, रामानन्दविरुद्ध दुई महिनाअघि अख्तियारमा उजुरी परेको थियो र उक्त उजुरी गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय पठाइएको थियो।’

यता वडाध्यक्ष रामानन्दले भने छानबिनका क्रममा बयान दिएको स्वीकार गर्दै आफ्नो पुस्तौँपुस्ता नेपाली नागरिक भएको र आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist