सिरहा । सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ
गौरीपुर १मा रहेको सो बिद्यालयका विद्यार्थीहरुले राम्रो पढाइ हुनुपर्ने,शौंचालयको उचित ब्यवस्थापन हुनुपर्ने लगायतका माग राखेर आज पूदर्शन गरेका थिए ।
बिद्यार्थीहरुले बिज्ञान विषयको प्रयोगशाला हुनुपर्ने,कम्प्यूटर कक्षा संचालन गरिनु पर्ने,शौंचालय नहुँदा बिभिन्न समस्या भोग्नु परेको भन्दै प्रदर्शन गरेका हुन् । प्रहरीसँगको झडपमा केही बिद्यार्थी घाइते भएका छन् ।




