• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

संघीय सरकारद्वारा दुहबीमा ६ करोड कम बजेट पठाएपछि मेयर गच्छदार असन्तुष्ट

काेचिला खबर by काेचिला खबर
जेष्ठ १८, २०८०
in मुख्य, समाज, स्थानीय
64
SHARES
292
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ संघीय सरकारले ६ करोड कम रकमको बजेट विनियोजन गरेपछि सुनसरीको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले असन्तुष्टी जनाएका छन । नेपाली कांग्रेस दुहबी नगर सभापती तथा दुहबीका मेयर बेदनारायण गच्छदारले बिहीवार प्रेश बिज्ञप्ती जारी गर्दै दुहवी नगर माथि बजेटको न्यायोचित पुनर्विचार गर्न गरेको प्रेश बिज्ञप्ती जस्ताको तेस्तै :-

संघीयता लागु भएसंगै दुहवी नगरपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ लाई आधार मानी संघीय सरकारको समृद्ध पालिका निर्माणका मुलभुत आधारहरुलाई अंगिकार गर्दै न्युनतम मापदण्ड अनुसार नीति निर्माण साथै भौतिक पूर्वाधारका आधार सिर्जना गर्दै आएको विदितै छ । दुहवी नगरपालिकाले आफ्नै बुतामा विकास साझेदार संस्था NGO,INGO हरुसंग सहकार्य गर्दै अन्तराष्ट्रिय स्तरको रङ्गशाला, खाद्य प्रशोधन केन्द्र, फोहोरमैला प्रशोधन केन्द्र, नमुना कृषि बजार, सुकुम्वासीहरुकालागि नगर प्रमुख आवास योजना, लिंक रोड कालोपत्रे, विद्यालय भवन निर्माण, नगर अस्पताल लगायत अरबौका बहुआयामिक र दुहवीका गौरवाका आयोजनाहरु संचालन गर्दै आएको छ भने आगामी दिनमा समेत प्रविाधिक शिक्षालय, वाटर फन पार्क, बहु आयामिक सपिङ कम्प्लेक्स लगायत ठुला योजनाहरु निर्माण गर्ने लक्ष्य लिएको थियो । नगरवासीको हित र सम्मुनतीको लागि दुहवी नगरपालिका अग्रणी स्थानमा रहेको भएतापनी आ.व. २०८०/८१ को वार्षिक वजेटमा योजना तथा कार्यक्रम समावेश गर्न पटक पटक विभिन्न विषयगत मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेद(DPR) तयार गरी योजना/कार्यक्रम माँग गरीएको, राष्ट्रिय योजना आयोग समेत समपुरक तथा विशेष अनुदानमा योजना कार्यक्रम माँग गरिएकोमा आफ्नै पार्टी नेतृत्वको सरकारका अर्थमन्त्रीले सुनसरीका आयातित सांसद तथा पूर्व अर्थमन्त्रीको इसारामा बजेट विनियोजन गर्दा दुहवी नगरपालिकालाई असह्य हुने गरी उपेक्षा गरेको आयातित सांसद तथा पूर्व अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रलाई सिंगो सुनसरी जिल्ला ठानी दुहवी न.पा. भन्दा झण्डै दोब्बर बढी बजेट दिलाएको तर दुहवी न.पा.लाई गत आ.व.मा भन्दा ६ करोड कम रकम विनियोजन गर्दा दुहवी नगरपालिकाले संचालन गरेको ठुला र ऐतिहासिक गौरवका आयोजनाहरु अलपत्र पर्ने र जसको कारण दुहवीवासीको मनोकांक्षा र समृद्धिमा कुठाराधात भएको महसुुस गर्दै तत्काल केन्द्र पार्टी पदाधिकारीहरु र सरकारमा सामेल कांग्रेसका मन्त्रीहरुले दुहवी माथि बजेटको न्यायोचित पुनर्विचार नगरे केन्द्रका कुनै पनि पार्टीका कार्यक्रममा सहभागी नहुने र नगरवासीको हित र समुन्नतिका खातिर जस्तोसुकै कारवाही पनि सहज स्वीकार गर्ने अठोटका साथ यो प्रेश विज्ञप्ती जारी गर्दछु ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०
दुहबीमा युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीमा युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०
औषधि व्यवसायी सङ्घ सुनसरीमा नयाँ कार्यसमिति

औषधि व्यवसायी सङ्घ सुनसरीमा नयाँ कार्यसमिति

मंसिर १५, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist