• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीको बर्जु महोत्सवमा झडप, दर्शक र प्रहरी घाईते

काेचिला खबर by काेचिला खबर
01/17/2023
in स्थानीय
80
SHARES
362
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो ।

सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइएपछि आयोजकसँग रुष्ट भएका स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा स्थानिय हासिम अन्सारीको टाउकोमा चोट लागेको छ । यसैगरी सिताराम महतो, रन्जित मेहता र एक प्रहरी हवल्दार समेत घाईते भएका छन् हाल उनीहरुको बर्जु समुदायिक हस्पिटलमा प्राथमिक उपचार गरिएको स्थानिय सञ्चारकर्मी जुगेस बाबुले जानकारी दिएका छन् ।
यता प्रत्यक्ष दर्सिका अनुसार आयोजक समिति बाट खटिएका हरु बाटै दर्शकहरु माथी लाठीचार्ज भएको बताएका छन ।

झडपका क्रममा गम्भिर भएका घाईतेहरुलाई विराटनगर स्थित नोवेल अस्पताल ल्याइएको छ । गतबर्ष पनि सोही ठाँउमा खेसरीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठुलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरु घाईते भएका थिए विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिदाँ उस्तै प्रकारको समस्या देखिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist