• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा उद्यमशिलता विकास सम्बन्धि सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न

काेचिला खबर by काेचिला खबर
08/24/2022
in स्थानीय
90
SHARES
409
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा उद्यमशिलता विकास सम्बन्धि सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम दुहबी नगरपालिका अन्तर्गत रहेका सरोकारवाला र बिराटनगर स्थित रहेको जयनेपाल होटल म्यानेजमेन्ट एन्ड टेक्नोलोजि प्रालि बिच एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

दुहबी नगर प्रमुख बेद नारायण गच्छादारको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्तर्किया कार्यक्रम दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा बिशिस्ट अतिथि उप प्रमुख मेनुका खतिवडा लगायत १२ वटै वडाका वडा अध्यक्ष हरु, बिभिन्न शाखा प्रमुख हरु, प्रमुख प्रशासकिय अधिकृत राजकुमार केशि लगायत को उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख गच्छादारले दुहबी नगरपालिकाले बिगत २ बर्ष देखि लघुउद्यम मार्फत नगरभित्र सिप विकास तथा ब्यावसायिक तालिम प्रदान गरी स्वरोजगारको ढोका खोलिसकेको र आगामि दिनमा समेत अझ बढि कार्यक्रम गरि गरिब, बिपन्न तथा बेरोजगार युवा युवतिहरुलाइ आर्थिक आत्मनिर्भर बनाउन लागिपर्ने बताएका थिए।

उनले लघुउद्यम संग जोडिएर सिप सिकेकाहरुको लागि बिउपुजि मात्रै हैन उद्यम प्रवर्धन गर्न आबस्यकिय साथ दिदै आएको र थप उर्जा दिन कुनै कसर बाकि नराख्ने बताए। प्राबिधिक शिक्षालय खोल्ने काम अन्तिम चरणमा प्रबेस्श भैसकेको हुदा यसको माध्यम बाट नगरबासिले ठुलो फाइदा लिन सक्ने बताउदै एग्रो प्रोसेसिङ, एग्रो मेकानिक्स, एग्रो इन्जिनियरिङ्ग, र औधोगिक प्रशिक्षार्थि उत्पादन हुने हुदा बेरोजगार न्युनिकरण मात्रै नभै आर्थिक रुपान्तर्ण हुने सन्कल्प ब्यक्त गरेका थिए।

आस्मन नेपाल्का पुस्प पोख्रेलले बार्षिक ५ लाख युवाहरु श्रमबजार मा आउने हुदा श्रम लाइ ब्यवस्थित गर्न दक्ष जनशक्ति निर्माण गर्नु तालिम प्रदायिक सस्थाको जिम्बेवारि रहेको बताए। रास्टिय बाणिज्य बैंक दुहबी शाखा प्रमुख सुमन आचर्यले हाल तरलताको कारण कर्जा प्रवाह गर्न कठिन रहेको बताउदै निकट भबिस्यमै नगरपालिका संग समन्वयन गरि कार्यक्रम गर्ने साथै कर्जा प्रवाह हुने बताए।
तालिम प्रदायिक सस्था जयनेपाल होटेलका डाइरेक्टर मो इर्शाद अन्सारिले कार्यक्रम दिर्घकालिन फाइदा साथै श्रम बजारको ब्यवस्थापन र बेरोजगार न्युनिकरण बारे प्रकास पारेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist