• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहवीमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु ।

काेचिला खबर by काेचिला खबर
08/13/2022
in स्थानीय
134
SHARES
607
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / तीव्र गतिमा रहेको मोटरसाइकल सुनसरीको दुहवीमा दुर्घटना हुँदा ४५ वर्षीय सञ्जय राजवंशीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१ का राजवंशीले चलाएको प्रदेश १–०४–००१ प ०३३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ जुट मिल्सनजिक आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।उनका अनुसार शुक्रबार दिउँसो १२ः३० बजेतिर अनियन्त्रित बनेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि सामुदायिक अस्पताल खनार पठाइएको थियो ।उपचारकै क्रममा दिउँसो २ः४५ बजेतिर मृत्यु भएको एसपी ढकालले बताए । अति नै तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist