अर्जुन खडका
दुहबी / सुनसरिको दुहबी नगरपालिकामा प्रारम्भिक बालबिकाश केन्द्रको नगर स्तरिय समिति बन्ने भएको छ। नगर प्रमुख बेद गच्छादार पदेन अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिब सहित बिभागिय कर्मचारि समेटेर कम्तिमा ९ सदसिय समिति गठन हुने भएको छ। गर्भाअवस्था देखि ८ बर्स सम्म का बालबालिका हरु को खानपान, सिक्षा दिक्षा, स्वास्थ्य अवस्था र सम्पुर्ण सारिरिक तथा मानसिक क्षेमता अभिबृद्दि गर्नका लागि हरेक दलित तथा गरिब परिवार सग सहकार्य गर्दै बृहत्त्तर गराउने उदेस्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बेद गच्छादार ले बताएका थिए।
ग्रामिण समाज उथ्थान मन्च को आयोजना र दुहबि नगरपालिका को सहकार्यमा सन्चालित उक्त कार्यक्रम प्लान इन्टरनेशनल को सहयोग रहेको थियो। दुहबि नगर पालिका को सभाहल मा सन्चालित उक्त कार्यक्रम मा गत आ ब मा RSDC ले गरेका कार्यको मुल्यान्कन र आगामि आ ब मा गर्ने कार्यक्र्म्को योजना बारे छलफल गरिएको थियो। दुहबि ७ ,१०,११ र १२ मा हाल उक्त कार्यक्रम सन्चलन मा आइरहेको छ। प्रारम्भिक बाल बिकास का लागि बाल बालिकाको सपना परियोजना भन्ने नारा सहित हरेक बालबलिका ले कुपोसण र सुस्त मनस्थिति को सिकार हुन नपरोस भन्ने हेतुले बिगत लामो समय देखि यस्ता कार्यक्रम हरु दुहबि नगर पालिका ले सन्चालन गर्दै आएको छ।
छ।कार्यक्रम मा प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसि, उपप्रमुख मेनुका खतिवडा , बिभिन्न वडाक वाडा अध्यक्ष हरु, स्वास्थ्य साखा का प्रमुख, फोकल प्रशन उचित नारायण साह, शिक्षा प्रमुख लगयत को उपस्थिति रहेको थियो।





