दुहबी / सुनसरीको दुहबीमा बिगत २२ सालदेखि सन्चालनमा रहदै आएको जनकल्याण बचत तथा रिण सहकारी सस्थाको शिक्षा शखा उपसमितिले बार्शिक बजेट निर्माण तथा स्थानिय चुनाव २०७९ बैसाख ३० मा बिजय जन प्रतिनिधि हरुलाइ बधाइ तथा सुभकामना कार्यक्रम बुधबार सम्पन्न भएको छ।
सस्थाका अध्यक्ष मिलिराम थारुको अध्यक्षतामा सस्थाको सभाहलमा गत बुधबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि दुहबि नगर प्रमुख बेद गच्छादार , बिसिस्ट अतिथिहरु गढि गाउपालिका अध्यक्ष आश नारायण चौधरि , दुहबि नगर उपप्रमुख मेनुका खतिवडा लगायत सस्थाका सम्पुर्ण कर्मचारि हरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि बेद नारायण गच्छादार ले आफु पनि जनकल्याण सहकारिको सस्थापक शेयर सदस्य रहेको खुलासा गर्दै दुहबि का सहकरि मध्यको उत्कृस्ट जनकल्याण नै भएको आफ्नो बुझाइ रहेको बताए। उनले श्रीलंकाको आर्थिक दुर्दशा प्रति इङ्गित गर्दै त्याहाको राज्निति र अर्थतन्त्र दुइटै एकै परिवारबाद भएको र शाशकले mcc र bri बारे नबुझि कदम चालेको हुदा पनियस्तो अवस्था आउन सकेको हुन सक्ने आकलन गरेका थिए। अर्थतन्त्र देशको मेरुदन्ड रहेको हुदा नेपालमा रहेका अनगिन्ति सहकारि हरु मध्य दुहबिको यस सहकारि पनि एक मुख्य अङ्ग बनेको भन्दै उनले दुहबिका सहकारी हरुलाइ एकिकृत गरि क्षेमता अभिबृद्दि गर्न आफुले बजेट नै छुट्टाइ सकेको हुदा नगरपालिका सहकारिमुखि हुने प्रतिबद्दता जाहेर गरेका थिए। तिलोतमा न पा र वालिङ्ग न पा ले त्यहाको फोहर ब्यवस्थपन को जिम्मालिएर पालिका र सह्कारि दुबैलाइ फाइदा पुगेको जनाउदै उनले यदि जनकल्याणले पनि चुनौति सहने हिम्मत गरे आफु पोजेटिभ रहेको बताएका थिए।
गढि अध्यक्ष आश नाराय्ण चौधरिले आफु २१ बर्स जनकल्याण सहकारिमा रहेर सेवा गरेको तर बाध्यता बस चुनाव मा होमिन राजिनामा दिएको बताए। निकै भवुक हुदै चौधरिले आफु सेवा गर्न नपाए पनि सधैव जनकल्याण को हित र उन्नति प्रति बफदर रहने बाचा गरेका थिए।
दुहबी न पालिका उपप्रमुख मेनुका खतिवडा ले आफु पनि सस्थामा आवद्द रहिसकेको तर सस्था चलाउन धेरै अप्ठ्यारो र चुनौति रहेको बताउदै अबिचलित चल्न सुझाव दिइन्।
सहकारिका अध्यक्ष मिलिराम थारु ले ५७ सालमा सानो पुजि बाट थालेको सहकारिले अहिले २५ करोडको निक्षेप सन्चालन गर्न सक्ने भैसकेको बतौदै बाकि दिनमा सस्थाका कर्मचारि र ब्यावस्थापन समिति को पूल ले छिटै प्रगति तर्फ बढ्ने बिस्वस ब्यक्त गरेका थिए। कार्यक्रम मा अध्यक्ष थारुले गत बैसख ३० मा सम्पन्न स्थानिय चुनव बाट बिजयि दुहबिका मेयर, मेयर , गढिका अध्यक्ष लगायत लाइ सम्मान पत्र हस्तान्तरण गरेका थिए।