• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरपालिकाद्वारा उद्धमिको समुहलाइ मेशिनरि उपकरण बितरण

काेचिला खबर by काेचिला खबर
07/08/2022
in FEATURE, समाज, स्थानीय
57
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

दुहबि/सुनसरिको दुहबि नगरपालिका को आर्थिक अनुदान र लघुउद्धम बिकास साखाको सहजिकरणमामा शुक्रबार दुहबिका बिभिन्न वडाका नवौद्धमि महिलाहरुको समुहलाइ मेशिनरि उपकरण बितरण गरिएको छ। आज दुहबि नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख बेद गच्छादारले उक्त सामाग्री बितरण गरेका थिए।

नगरभित्रका बिभिन्न वडाका महिलाहरुलाइ आत्मनिर्भर र स्वरोजगार बनाउन गत आर्थिक बर्स देखि सन्चालिति लघुउध्हम बिकास साखाको बार्शिक कार्ययोजना अनुसारका बिभिन्न किसिम्का तालिमहरुका प्रशिक्षार्थी हरुलाइ सिप र दक्षता अनुसार आर्थिक रुपम आत्मनिर्भर र ब्यावसायिकरुपमा स्वाभलम्बन बन्नलाइ नगरपालिका ले बिउ पुजिका रुपम सामाग्रीहरु बितरण गर्दै आएको छ। नगरप्रमुख गच्छादारले ब्युटिसियन तालिम लिइ बसन्चालन गर्दै आएका २ समुहलाइ १ थान का दरले मेशिन, जुत्ताचप्पल बनाउने समुहलाइ १ थान मेशिन र डाइ, सिलाइ कटाइ समुहलै १ थान कपडा सिलौने मेशिन, बितरण गरेका थिए।

कार्यक्रम मा नगरप्र्मुख गच्छदारले दुहबि नगरपालिका भित्र बसोबास गर्ने बेरोजगार महिलाहरुलाइ आत्मनिर्भर र स्वरोजगार बनाउन बिगतसाल देखिनै लघुउद्धम मार्फत सिप्मुलक तालिम सन्चालन गरि १२० भन्दा बढि महिलहरुलाइ स्वरोजगार बनाइ सकेको साथै तालिम पश्चात चाहिने बिउपुँजिका रुपमा आवस्यकिय उप्करण उपलब्ध गराइ आत्मनिर्भरको बाटोमा लगिएको बताए। समुह बनाइ तालिम दिइने र ति समुहलाइ ब्यावसायिक दर्ता गराइ २ लाख सम्मको अनुदन दिलौने र बिनाधितो १५ लाख सम्म नगरपालिका जमानि बसेर बैँक बाट २% ब्याजदरमा रिण दिलाउने कुरा ब्यक्त गर्दै उन्ले थप उत्शुक महिलाहरु लाइ आगामिदिन मा नगरपालिका सग जोडिएर तालिम लिइ आत्मनिर्भरको बाटो रोज्न तमाम नगरबासि बेरोजगार महिलाहरु लाइ अनुरोध गरेका छन्।

कार्यक्रम मा उपप्रमुख मेनुका खतिवडाले महिलाहरु घरको काम मत्रै होइन आर्थिक उपार्जन्मा लाग्न तालिम म सहभगि हुनुपर्ने मा जोड दिइन्। प्रमुख प्रशाशकिय अधिकृत राजकुमार केसिले दुहबि नगरपालिकाका नगरबासिको हित र समुन्नतिको लगि कुनै कसर बाकि नराख्ने र आफ्नो तर्फबाट साथ सहयोग रहने कुरा बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist