दुहबी/ दुहबीकि सिर्जना लुइँटेल रास्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन। संघीय आर्थिक सहायता तथा बिकास मन्त्रालय र तेर द जोम्स जर्मनिको सहयोग मा भएको (EPP) परियोजना मा दुहबी कि सिर्जनाले लुइँटेल ले रास्ट्रिय पुरस्कार जितेकी
हुन । रामेछापको मन्थलीमा भएको यो परियोनामा उनले वातावरण क्षेत्रमा पुर्याएको कुरा तथा युवा जागरण जस्ता कार्यमा सफल भुमिका खेलेकाले उनी छनोट भएकी थिइन।लुइँटेलले नगद पुरस्कार सहित सम्मान पत्र समेत प्राप्त गरेकी हुन ।





