• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा नगर स्तरीय निशुल्क ३ दिने उद्घोषण तथा पत्रकारीता तालिम उद्घाटन

काेचिला खबर by काेचिला खबर
06/16/2022
in स्थानीय
91
SHARES
415
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा कोचिला खबर मिडियाको आयोजना र ग्रामीण महिला उत्थान मन्चको सहयोगमा नगर स्तरीय निशुल्क ३ दिने उद्घोषण तथा पत्रकारीता तालिम बुधबार बाट सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अथिती दुहबी नगर उपप्रमुख मेनुका खतिवडले सो तालिमको समुदघाटन गरेकि थिइन ।
सो कार्यक्रममा बोल्दै उप प्रमुख खतिवडाले पत्रकारिताले जनतामा सहि सूचना सम्प्रेसन गर्न र विकासका मुद्दालाई निरन्तर उठाउनुपर्ने कुरामा जोड दिएकि थिइन ।

गाँउगाँउमा सफल पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तालीममा दुहबी नगरका विभिन्न वडाहरु बाट ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

यसै गरी कार्यक्रमका विशिष्ट अतिथि तथा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि र ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेब माझीले तालीम एउटा सिकाइ र अनुभब आदानप्रदानको थलो भएकाले प्रशिक्षकहरुले सकेजती आफनो क्षमता प्रस्तुत गर्ने र प्रशिक्षार्थीहरुले त्यस्लाइ निकै अनुशासीत, लगनशिल र मेहनतका साथ ग्रहन गर्न सके तालीमले सार्थकता पाउने उल्लेख गर्दै तालिम पश्चात सबैले आ—आफना गाँउगाँउमा दबेर रहेका सत्य तथ्य घटनालाइ बाहिर उजागरण गर्नपर्नेमा जोड दिएका थिए।

सो कार्यक्रमका सहयोगि संस्था ग्रामीण महिला उत्थान मन्च कि अध्यक्ष सुनिता बिश्वासले महिला हरु लाई आत्म निर्भर बनाउन हाल पनि निशुल्क सिला कटाई , ब्युटी पार्लर , लगायत का तालिमहरु संचालनमा रहेको बताईन ।

कोचिला खबर मिडिया प्रा.ली.का अध्यक्ष सन्तोष कुमार सिंह को अध्यक्षतामा भएको कार्यक्रममा कोचिला खबर मिडियाका कार्याकारी सम्पादक प्रेम प्रसाद गिरिको आतिथ्यतामा कोचिला खबर मिडियाका प्रबन्धक अकबर अलिले कार्यक्रमका बारे प्रस्ट पारेका थिए । सो कार्यक्रममा कोचिला खबर सहकर्मि तथा पत्रकार अर्जुन खडकाको समेत उपस्थिति रहेका थिए भने कार्यक्रमको सञ्चालन सिर्जना लुईटेलले गरेकी थिईन ।

कार्यक्रममा अतिथिहरु दुहबी नगर स्वास्थ्य शाखा अधिकृत उचित नारायण साह,योजना शाखा प्रमुख ड्म्बर बहादुर बजगाई,कृषि शाखाका अजय गौतम लगायको उपस्थिति रहेको थियो ।

असार ३ गतेसम्म सञ्चालन हुने तालिममा पत्रकार प्रेम प्रसाद गिरि पत्रकारद्वव अर्जुन खडका अकवर अलि लगायतले तालिम तथा प्रशिक्षण दिने जनाइएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist