• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

श्रबण बिस्वासको नेतृत्वमा राप्रपा र एमाले परित्याग गरि ५० जना काङ्ग्रेसमा प्रवेश

काेचिला खबर by काेचिला खबर
04/02/2022
in स्थानीय
141
SHARES
639
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / नेपाली काङ्ग्रेस दुहबी वडा नम्बर ३ का वडा सभापति श्रावण बिश्वासको नेतृत्वमा राप्रपा र एमाले परित्याग गरि ५० जना नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन।

आज दुहबी ३ को नया बस्ती गणेश मन्दिर मा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ (क) का सभापति दिपक ढकाल ,विशिष्ट अतिथि दुहबी नगर सभापति बेद गच्छदार ,वरिष्ठ नेता प्रदिप चौधरी ,कुमार थापा ,जिल्ला सदस्य ओम थापा,कल्पना कार्की लगायतले नव प्रबेशी हरुलाइ अबिर माला लगाइ पार्टी मा स्वागत गरेका थिए।

राप्रपा जनता बहुमुखी क्याम्पसका सभापति तथा राप्रपा दुहबीका उपसभापति दिनेश काफ्ले को नेतृत्व मा ३६ जना साथै सरदार टोल बसन्त्पुर का राजेश सरदार को नेतृत्वमा १४ जना गरि जम्म ५० जनाको युवा समूह नेपाली काङ्ग्रेस मा प्रबेश गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक ढकाल ले यो पटक नेपाली काङ्ग्रेस ले देशै भरिको स्थानिय तह,प्रदेश र क्षेत्र जित्ने दाबी गर्दै सबै नेता कार्यकर्ता हरुले इमान्दार भएर लाग्नु पर्ने बताउदै दुहबी नगरपालिका भित्र काङ्ग्रेस को मेयरले गरेको काम मात्रै जनता समक्ष बुझाउने हो भने काङ्ग्रेस अत्याधिक बहुमतले जित्ने दाबी गरे।

विशिष्ट अतिथि दुहबी नगर सभापति बेद गच्छदारले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनिती प्रणालिमा प्रबेश भैसके पश्चात् पहिलो सम्बिधान दिने सुशील कोइराला लाई स्मरण गर्दै मुलुक र मुलुकबासिको हित र समुन्नतिको लागि २००७ साल देखि ३६ साल हुँदै ४६ साल र ६२/६३ को दोश्रो जन आन्दोलन को नेतृत्व गर्दै सम्बिधान समेत दिएको इतिहास नबिर्सन अहिले काङ्ग्रेस लाई २/३ बहुमतले सबै निकाय र तह सम्म बिजयी गराउन नगरबासी लाई आग्रह गरेका थिए। उनले आफू नगर प्रमुख भए पछि दुहबीको भाग्य रेखा बदल्ने र नगर बासिको जिबन्स्थर उकास्ने काममा अहोरात्र खटेको र आफ्नो जीवन यश धर्तिमा रहेसम्म जनसेवामा समर्पित रहने वचन बद्दता प्रकट गरेका थिए। शिक्षा ,स्वास्थ , खेलकुद ,फोहोर प्रशोधन, बातावरण प्रदुषण नियन्त्रण ,स्वास्थ्य बिमा, खाद्य प्रसोधन,सडक, घुम्ती सडक, नमुना विद्यालय, हाटबजार, हरित प्रवर्द्धन ,कृषि प्रवर्द्धन ,पशु प्रवर्द्धन , सुकुम्बासी तथा अव्यवस्थित बसोबासिको लागि भुमी आयोग सग सम्झौता तथा कार्यन्वयन,सुकुम्बासी बस्ती निर्माण , लगायत को क्षेत्रमा आफुले काम गरेको हुदा काङ्ग्रेस हार्नु पर्ने कुनै कारण नरहेको उनले बताए।

पशुपति बिस्कुट – खत्वेटोल- राइटोल- जमजम चौक- मालहट्टी- सुन्दरमार्ग- बसन्त पुर गणेशमन्दिर हुदै कदमगाछी सम्मको रिङ्ग रोडको परियोजना रु २२ देखि २३ करोड सम्मको लगानिमा निर्माण का लागि डिपिआर तयार भैसकेको अब केही समय पछि ठेक्का लाग्ने बताउदै गच्छदार ले झोलुङ्गेपुल छेउमा हरितपार्क निर्माणका लागि १५ लाख छुट्टि सकेको हुदा तत्काल उपभोक्ता समिती गठन गरि काम थाल्न आग्रह गरेका थिए।
कार्यक्रम मा बरिस्ठ नेता प्रदिप चौधरी ,कुमार थापा, हाजी अब्दुल मिया,ओम थापा लगायत ले आ आफ्न सारगर्बित भनाइ हरु राखेका थिए।

वडा सभापति बिश्वास ले काङ्ग्रेस एक ढिक्क भएर अगाडि जाने र यो पटक जसरी भएनी काङ्ग्रेस ले अत्याधिक बहुमतले ३ नम्बर वडा जित्ने दाबी गरे। एमालेको गड भनिने गणेश मन्दिर टोल, र झागर बस्तीका अत्याधिक युवा हरु काङ्ग्रेस मा प्रबेश गराउन आफू सफल भएको बताउदै उनले अब एमालेले भन्ने गरेको लाल किल्ला तोडिसकेको र काङ्रेसको झन्डा फहराइ सकेको बताए।

पार्टी प्रबेश पछि राप्रपा दुहबी उपाध्यक्ष दिनेश काफ्ले ले लोकतान्त्रिक समाजबाद को प्रणेता काङ्ग्रेस को छहारिमा आफू सितल ताप्न आउन पाउँदा खुसी लागेको बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist