• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

यी हुन दुहबी नगरका चर्चामा रहेकी उपमेयका उम्मेदवारहरु

काेचिला खबर by काेचिला खबर
02/27/2022
in स्थानीय
207
SHARES
942
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / नेपाल सरकारले आगामी २०७९ साल बैशाख ३० गते देशैभरी एकै चरणमा निर्वाचन सम्पन्न गर्नेगरी स्थानीय तहको मिति घोषणा गरिसकेको छ। सरकार को उक्त घोसणा सगै निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न विभिन्न काम कारवाहिहरु दल दर्ता देखि अन्य प्रकृया अगाडि बढाउदै गएको छ।

स्थानिय निर्वाचन ऐन अनुसार निर्वाचन भएको पहिलो मिति लाई नै ५ बर्से कार्यकालको अन्तिम मिति निर्धारण गरे अनुसार आगामी जेष्ठ ५ गते देशैभरिका स्थानिय तहका जनप्रतिनिधि हरुको पदावधि सकिने भएको छ। तसर्थ विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पालिका तथा वडामा सम्भाबित उमेदवार बन्न चासो देखाउदै गृह कार्यमा जुटेका छन।

बिराटनगरमा केहिदिन अगाडि विभिन्न संचार माध्य्मले त्याहाका सम्भाबित उमेदवार हरुबारे खुकाइ सकेको छ। दुहबी मा पनि उपमेयर पदमा धेरैले आकान्क्षा राखेको चर्चा हुन थालेका छन।

खासगरी दुहबी काङ्ग्रेस को पकेट एरिया भएकोले निर्वाचन जित्न अन्य दललाइ भन्दा सजिलो देखिन्छ। भौतिक बिकास निर्माण ,शिक्षा ,स्वास्थ ,खेलकुद ,रोड,फोहोर ब्यावस्थापन,,मनोरञ्जन ,बातावरण प्रदुषण नियन्त्रण , कृषि , हाटबजार ब्यावस्थापन गरिबी न्यूनीकरण ,स्वाभलम्बन तथा आत्मनिर्भरता कार्यक्रम लगायत क्षेत्रमा बहु आयामिक फड्को मार्न सफल भएको हुदा दुहबी नगर पालिका सुनसरी जिल्लाकै उत्कृष्ट नगरपालिका हुन सफल भएको सर्वेक्षण ले देखाइसकेको छ।

सो कामको जस भने मेयर बेद गच्छदारमा जानू स्वाभाविक नै हो।यसैकारण पनि पुनः दुहबी नगरपालिकामा काङ्ग्रेसनै आउने आकलन गरिएको हुदा सो पार्टी बाट उपमेयर को टिकट हात पार्न लागि परिरहेका छन।

नेपाली काङ्ग्रेसको तर्फबाट पार्टी ले टिकट दिए उपमेयरमा लड्न तयार २ जना देखिएका छन। कल्पना कार्की (श्रेष्ठ ) र मेनुका खतिवडाले उपमेयर मा उठ्ने आकान्क्षा देखिएका छन। काङ्ग्रेसका एक स्थानिय नेताका अनुसार टिकट यी दुई मध्य एकले पाउने निश्चितै जस्तै देखिएको छ।

आकान्क्षी कार्की गत ७४ सालको चुनावमा पनि काङ्ग्रेस तर्फबाट उपमेयर उठेकी थिइन।उनी बर्तमान उपमेयर सुनिता दाहाल साह सग झिनो मतान्तरले हारेकी थिइन। प्रदेश नम्बर १ को सदस्य समेत रहेकी कार्की काङ्ग्रेस राजनितीमा अब्ब्बल ठानिन्छिन। नगर भित्रका हरेक राजनैतिक तथा सामाजिक कार्यमा अग्रणी भुमिकामा देखिने कार्की ले टिकट पाए सहजै जित्न सक्ने र समग्र नगरको समृद्धि र महिला शसक्तिकरणको भुमिकाले न्याय पाउने स्थानिय मतदाताहरु बताउछन।

यसैगरी अर्कि आकान्क्षी मेनुका खतिवडा पनि बर्तमान नगर उपसभापति हुन। विभिन्न सामाजिक संघ सस्था मा आवद्ध रहि सेवारत खतिवडा गत निर्वाचन मा समेत उठने हल्ला चलेपनी अन्तिम समयमा टिकट पाएकि थिइनन।

त्यसैगरी नेकपा एमाले बाट उपमेयर का चर्चा चलेको छ। गत निर्वाचनमा पनि उपमेयर को प्रत्यासी बनेकी चन्द्रकला बिस्वासको चर्चा पहिलो नम्बर मा छिन ।

जनता समाजबादी पार्टी बाट उपमेयर मा श्यामुदेबी उराउ एकल उमेदवार रहेकी छिन। यसैगरी नेकपा माओबादी केन्द्र बाट गत स्थानिय चुनावमा ३४०३ मत प्राप्त गरि निर्वाचन पराजय रोजिना खातुन फेरि माओबादी केन्द्र बाट एकल उमेदवार रहेकी चर्चामा छिन।

रोजिना भन्छिन पाटिले टिकट दिए पुन चुनाव लडने बताईन ।
नेकपा एस बाट अहिलेसम्म कुनै क्यानडिडेट निकाल्न सकेको छैन भने लोसपा ले समेत निर्वाचनमा भाग लिने बताएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist