दुहबी / सुनसरीको ईलाका प्रहरी कार्यालय दुहबी द्वार विभिन्न मिति र समयमा हराएको विभिन्न कम्पनीका मोवायलहरू प्रहरी कार्यालयमा प्राप्त निवेदन अनुसार खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दुहवीले हराएका विभिन्न कम्पनीका मोवायलहरू (थान-१०) फेला पारी शनिबार सम्बन्धित मोबाईल धनीहरूलाई हस्तान्तरण गरिएको दुहबी प्रहरीले जनाएको छ ।





