दुहबी / सुनसरीको दुहबी नगरपालिका ६ नम्बर वडा कार्यालयले स्थानीय युवा लाई खेलकुद सामाग्री वितरण गरेका छन
सो खेलकुद सामाग्री बिहिवार वडा कार्यालयको परिसदमा सोही वडाका स्थानीय युवाहरू लाई खेलकुद सामाग्री ब्याडमिन्टन लगायका खेल सामाग्री वितरण गरेको दुहबी ६ का वडा अध्यक्ष मुन्ना साहले बताएका छन ।
साहका अनुसार केही दिन अगाडी मात्र वृद्धवृद्धा एकल महिलाहरु लाई २५० थान कम्बल वितरण गरेको बताए ।
सो वडामा विभिन्न किसिमका सो रोजगार मुलुक तालिम संचाल गरी धेरैले सो तालिम बाट रोजगार सिर्जना समेत गरेको वडा अध्यक्ष साहको भनाई रहेको छ ।