• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको कोशि राजमार्ग मर्मत सम्भार लागि संरचना नहटाए १ फिट पनि सडक मर्मत नहुनेआयोना प्रमुख:शर्मा

काेचिला खबर by काेचिला खबर
01/26/2022
in स्थानीय
143
SHARES
652
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / रानी देखी धरानसम्मको सडक विस्तारको क्रममा मुख्य अवरोध भएको दुहबी बजार खाली गर्न सडक योजनाले पत्राचार गरेको छ । दुहबी नगरपालिकालाई योजना कार्यालयले मर्मत कार्यको लागी संरचना हटाउन आग्रह गरेका परि पत्र अनुसार दुहबी नगरपालिकाको कार्यालयले पनि सोही परीपत्र अनुसार संरचना खाली गर्न गराउन भनि सार्वजनिक सुचना जारी गरेको छ ।

गत पुस २६ गतेको पत्रअनुसार सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख गरिएको छ । बुढी खोला देखी दुहबी बजार सम्म सडक विस्तारको निर्माण स्थल नहुँदा सडक बिस्तार हुन नसकेको योजना कार्यालयले जनाएको छ।

योजना प्रमुख बद्रीप्रसाद शर्माले पत्रमार्फत निर्माण तथा मर्मतको अभावमा सडक जीर्ण भई दुर्घटना बढेको र सवारी जाम भएको बताएका छन् । हिउँदको समयमा धुलाम्मे हुने र बर्खामा हिलाम्मे हुँदा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गरिएको छ। सवारी चाप बढेको कारण मर्मत अनिवार्य रहेको योजनाको ठहर छ।

यता सडक योजना प्रमुख संग सोही बीसयमा बुझदा मर्मत क्षेत्र का संरचना नहटाए १ फिट पनि सडक मर्मत नहुने योजना प्रमुख शर्माले बताए

सीमा क्षेत्रबाट १५-१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबी, इटहरी र धरान बजारमा सडक विस्तार अगाडी बढ्न सकेको छैन । बिल्टफ एरिया भन्दै दुहबीका स्थानीयले अवरोध गर्दै आएको छ।

उता आयोजनाले भने पत्रमार्फत सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ पठाएको छ । उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुर र श्री सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बोधार्थ दिइएको छ ।

लामो समयदेखि बिस्तार हुन नसकेको कोशी राजमार्गको दुहबी खन्डको सडकमा सडक बिभागले पालिका लाई जिम्मेवार देखाउदै आफू पन्छिन खोजी उक्त क्षेत्रमाथी अन्याय गर्दै आएको साथै राजमार्ग खण्ड बिस्तार तथा मर्मतको मुख्य जिम्मेवार संघीय सरकार हुने र मातहतको सडक डिभिजन हुने हुदा आफू जिम्मेवार बाट पटक पटक पन्छिन खोजेको हुदा उक्त सडकमा दुर्घटना माथी कानमा तेल हालेर बेवास्था गर्दै गएको हुदा स्थानियबासी हरुले पीडा झेल्दै गएको स्थानिय बुद्दिजिबी हरु बताउछन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist