• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बर्जु घटनामा छानबिन समितिको निष्कर्ष:आयोजकले खेसारीलाई आफूखुशी बोलाउनु गलत’

काेचिला खबर by काेचिला खबर
01/25/2022
in स्थानीय
95
SHARES
434
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीमा आयोजकले कार्यक्रमलाई लोकप्रिय बनाउन आफूखुशी भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई आमन्त्रण गरिएको कारण तनावको स्थिति बनेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुशी यादवलाई आमन्त्रण गरेको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ

साथै सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण मानवीय क्षति टरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मीले बल प्रयोग नगरेको भए थप अप्रिय घटना हुनसक्ने निष्कर्ष निकालिएको हो ।

गत २३ पुसदेखि भएको महोत्सवको अन्तिम दिन ४ माघमा भोजपुरी कलाकार यादवलाई बोलाइएको थियो । यादव दिउँसो १२ बजे आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिक विक्री गरेको थियो । तर प्रशासनले उनलाई आउन अनुमति नदिएपछि आक्रोशित भिडले स्टेज तोडफोड तथा चारवटा सवारीसाधनमा आगजनी गरेको थियो ।

घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भिडको मनोविज्ञानकै कारण भएको निष्कर्ष निकालेको हो ।

घटनामा यादव र उनको कलाकार समूहले चढेको दुई वटा गाडी र नम्बर नखुलेका २ वटा गरी चार वटा गाडीमा आगजनी भएको भनिएको छ । साथै, प्रतिवेदनमा कोभिड–१९ संक्रमणको व्यवस्थापन सम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु पनि गलत भनिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist