• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

जनता र सुनसरी प्रशासनको कुनै दोष छैन्:खेसारीलाल डेढ करोडको क्षति,आयोजकले दिनुपर्ने माग

काेचिला खबर by काेचिला खबर
01/19/2022
in स्थानीय
220
SHARES
999
VIEWS
Share on FacebookShare on Twitter

कोचिला खबर / सुनसरीको बर्जु गाउँपालिका–६ स्थित रहेको बर्जु तालमा आयोजित बर्जु महोत्सवका लागि आएका भारत बिहारका कालकार खेसारीलाल यादवले सुनसरी प्रशासनको कुनै दोष नरहेको बताएका छन् ।

भारत बिहारका भोजपुरीका सुपर स्टार कलाकार यादवले बिराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै सुनसरी प्रशासनले दुई दिन अघि नै रोक लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्ने बताए । बर्जु सामुदायिक विकास केन्द्र चिमडीको आयोजनामा पुस ४ गते मंगलवार अन्तिम दिनमा जनताहरुलाई मनोरञ्जन दिन आएको उनले बताए ।

सुनसरी प्रशासनले रोक लगाएको जानकारी आफुहरुलाई नदिएकोले गुमराहको पारेको हुदाँ आयोजकले क्षति बेहोर्नुपर्ने कलाकार यादवको भनाई छ । आयोजक समितिका अध्यक्ष श्रवण चौधरीले समेत आफुहरुलाई भेटन नआएको गुनासो गर्दै सुपर स्टार कलाकार यादवले घटनाप्रति दुःख व्यक्त गर्दै डेढ करोड भन्दा बढीको क्षति भएको बताए ।

बर्जु महोत्सवमा जनतासँग टिकट बिक्री गरेको हुनाले आक्रोसित जनताले तोडफोड गरेको उनले बताए । सुनसरी प्रशासनले रोक लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्ने उनले तर्क गर्दै जनता र आफुहरुलाई गुमराहमा पारेको बताए । आयोजक समितिले आफुलाई जानकारी गरेको भए फेसबुक लाइभ आएर कार्यक्रम स्थगित भएको घोषणा गर्थे उनले भने ।

जनता र सुनसरी प्रशासनको कुनै दोष नरहेको उनले स्पष्ट पार्दै सरासरी दोष आयोजकको रहेको यादवको भनाई छ । भारतीय स्कारपियो ४ वटा जलेर नष्ट भएको र स्टेजमा रहेको सम्पुर्ण समानहरु तोडफोड गरेको हुदाँ आयोजकले तिर्नुपर्ने उनले बताए । तेस्रो चरणको कोरोनाको लहर दिनप्रतिदिन बढ्दै गएको हुदाँ सुनसरी प्रशासनको आदेशलाई अटेर गर्दै आयोजकले बर्जु महोत्सवलाई नरोकी संचालन गरेको हुदाँ सर्वसाधारणहरुले तोडफोड र आगजानी गरेको बताए ।

जनताको लागि मंगलवार बिहान बिराटनगर आइपुगेकोले आफुको कुनै दोष नरहेको स्पष्ट पारे ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बर्जु महोत्सवलाई नगर्न लिखित आदेश गरेको बताए । बर्जु महोत्सवको लागि पुस २३ गतेदेखी अनुमति दिएको बताउँदै उनले पुस २५ गते सीसीएमसीको बैठकबाट कोरोना प्रोटोकल सिफारिस भएको बताए ।

प्रजिअ यादव सन्चार कर्मि सँग कुराकानी गर्दै पुस २६ गते गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि पुस २७ गते डीसीएमसीको बैठकबाट निर्णय र आदेश सार्वजनिक गरेको बताए । उनले पुस २८ गते सबै स्थानीय तहहरुलाई पुनः निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको बताए । कोरोनाको महामारीमा बर्जु महोत्सवलाई रोकनुपर्ने स्थानीयहरुको गुनासोलाई मध्यनजर गर्दै पुनः पुस २ गते स्थगित गर्न आदेश दिएको समेत उनले बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

सम्पत्ति शुद्धीकरणका सात सय उजुरीमा धमाधम अनुसन्धान

04/01/2026
दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

दुहबी ३ मा दुर्गन्धित पानी बग्दा स्वास्थ्य जोखिम बढदै स्थानीय आक्रोशित

03/31/2026
मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

मेयर गच्छादारको पहलमा भारत सरकार द्वारा फोहोर प्रशोधन केन्द्रमा १८ करोडको लगानी ।

03/30/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist