• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोरोना लहरकाबीच बर्जु महोत्सवमा हजारौंको भीडभाड महोत्सव बन्द गर्न प्रशासनकोआदेश

काेचिला खबर by काेचिला खबर
01/16/2022
in स्थानीय
121
SHARES
552
VIEWS
Share on FacebookShare on Twitter

जुगेस दास सुनसरी / सुनसरीको बर्जु गाउँपालिकाको चिमडीमा तेस्रो कोरोना लहरकाबीच पनि तेस्रो बर्जु महोत्सव संचालनमा रहेको छ ।

तेस्रो कोरोना भाइरस ओमिक्रोनको लहर दिनप्रतिदिन बढ्दै गएपछि बर्जु गाउँपालिकामा बर्जु महोत्सव संचालनमा रहेको छ ।

पुस २४ गतेदेखी संचालनमा आएको बर्जु महोत्सवमा रमाइलो मेला सहित साँस्कृतिक साँझ समेत आयोजना हुने गरेको छ । तेस्रो कोरोना भाईरस ओमिक्रोनको लहर सुनसरीमा समेत बढ्दो देखा पर्दा समेत सुनसरी प्रशासनको आँखा पुगेको छैन् ।

रमाइलो मेलामा समेत धेरै भीडभाड भएको र सांस्कृतिक साँझ समेतमा दर्शकहरुको भीड रहेपनि ते्रसो बर्जु महोत्सवमा भारतीय कलाकारहरुलाई निम्त्याएको छ ।

नेपाल सरकारले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने घोषणा गरेसँगै २५ देखी ५० जनासम्म भेला हुने निर्णय गरेपनि बर्जु महोत्सवमा हजारौंको भीड रहेपनि कसैको आँखा नपुगेको स्थानीयहरुको गुनासो रहेको छ ।

कोरोना महामारी बढेसँगै सरकारले सार्वजनिक स्थलमा धेरै व्यक्तिहरुको भेला हुनमा रोक लगाएपनि बर्जु महोत्सवले सरकारको नियमलाई उल्लघन गर्दैै धज्जी उडाएको पाइएको छ ।
सुनसरीको बर्जु गाउँपालिका स्थित बर्जुतालमा तेस्रो बर्जु महोत्सवको उपलक्ष्यमा पुस ४ गते भारतको बिहार राज्यबाट भोजपुरी स्टार खेसारीलाल यादवको टिम आउँने भएको छ ।

पुस ४ गते मंगलवार भारतीय कलाकार खेसारीलालको कार्यक्रम हेर्ने दर्शकहरुको भीडभाड धेरै हुने अनुमान गरिएको छ । सो दिन दिउँसो ११ बजेबाट साँस्कृति कार्यक्रम संचालन हुने व्यापक प्रचार प्रसार गरिएको छ ।

यस्तो बिषम परिस्थितीमा बर्जु महोत्सवमा मनाउने कार्यक्रमहरु रोक लगाउनु पर्नेमा उल्टै हाउभाउका र हजारौको भीडका साथ मनाउने गरिरहेको बेला पनि सुनसरी प्रशासनले रोक नलगाएको स्थानीयबासीहरुको आरोप छ ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बर्जु महोत्सवमा दिनप्रतिदिन भीड बढ्दै गएकोले आइतवार लिखित रुपमा बन्द गर्न आदेश गरिएको बताए ।

बर्जु गाउँपालकाकाले पनि यस्तो अवस्थामा बिचार गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लिखित रुपमा बन्द गर्न आदेश गरिएको उनले बताए ।

नेपाल सरकार र सुनसरी प्रशासनको आदेशलाई पालना गरि सबैले यस्तो परिस्थितीमा साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए । यस बिषयमा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन सम्र्पक हुन सकेन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist