दुहबी / मिति २०७८।०९।१४ गते अन्दाजी १४:२६ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-७ बाट पार्किङ गरी राखेको को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको FZ मोटरसाईकल चोरीमा संम्लग्न जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.-५ बस्ने बर्ष २० को मनिष परियारलाई मिति २०७८।०९।१९ गते चोरीको मोटरसाईकल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।





