दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ पुर्वकुशाहा स्थित टेङ्ग्रा खोलामा सोमबार राती १० बजेको समयमा एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार सो मृतक पुरुष पुर्वकुशाहा घर भएको अन्दाजी बर्स ४२ को गौतम खां रहेको र
खां को सव लाई पोस्टमार्टम गर्न कोशि अस्पताल बिराटनगर पठाएको बताए ।





