दुहबी / सुनसरीको गढि गाउँपालिका वडा नम्बर ६ मा आइतबार ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समपन्न भएको छ ।
सो कार्यक्रम ज्येष्ठ नागरिक दिवसको अवसरमा दलित बिपन लगायत ३० जना जेष्ठ नागरिक लाई प्रमाण पत्र दोसला नगद ५ सय सहित सम्मान गरिएको गढि ६ का वडा अध्यक्ष बन्दु लाल सरबरियाले बताए । 
उनका अनुसार अगामी दिनमा वडा भित्र रहेका सबै जेष्ठ नागरिक हरु लाई सम्मान गर्ने बताए ।





