• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका सबै वडामा wash plan सन्चालन गर्ने मेयर गच्छदार को घोषणा

काेचिला खबर by काेचिला खबर
12/23/2021
in स्थानीय
83
SHARES
379
VIEWS
Share on FacebookShare on Twitter


अर्जुन खडका

दुहबी/ सुनसरी को दुहबी नगरपालिका को १२ वटै वडा सामुदायिक बिधालय हरुमा wash plan सन्चालन गरिने भएको छ।

लैङ्गकि रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता दिगो बिकाश लक्षित परियोजना तथा नगरपालिका स्तरिय सामाजिक लेखाजोखा कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहेका दुहबी नगरपालिका प्रमुख बेद गच्छदार ले बातावरण मैत्री सरसफाइ ,शिशु कक्षा तथा बालबालिका मैत्री बिधालय साथै स्वच्छ खानेपानी, नियमित सरसफाइ,तथा क्षात्राहरु लाई आबस्यकिय सुरक्षा सामाग्री ,सफाइ सामाग्री लगायत आबस्यक रहेको हुदा सोही अनुसार अहिले ४ वटा वडामा उक्त कार्यक्रम सन्चालन मा रहे पनि बाकी वडाहरुमा छिटै सन्चालन गरिने बताएका छन।

दुहबी नगरपालिका , plan nepal, र CSDC को सम्युक्त सहभागितामा सन्चालित wash plan कार्यक्रम ले खासगरी सामुदायिक बिधालयका साना बालबालिका हरु लाभान्वित हुने बताउदै गच्छदार ले सरसफाइमा परम्परागत शैलि मान्दै आएका हामी गार्जेन हरु हेल्चेक्राइ गर्न सक्छौ तर बालबालिकाको मस्तिष्क मा सफाइ बारेमा चेतना घुसायौ भने उस्ले समाज रुपान्तरण र सफाइमैत्री समाज निर्माण गर्न सक्ने बताएका छन।

खास गरि छात्राहरु महिनावारी हुदा सेनिटरी प्याड मात्रै पर्याप्त नभएको यसको साथै सौचालय समेत छात्रामैत्री हुनु पर्ने मा जोड दिदै गच्छदार ले आगामी दिनमा यसको समेत गहन अध्यन गरि अगाडि बढ्ने बताए।
खासगरी शुद्ध खानेपानी ब्यावस्था सम्बन्धी विशेष आफ्नो चासो रहेको औल्यौदै यसलाइ कसरी सुद्दिकरण गर्ने भन्नेमा समेत आफू लागि परेको र यसलाइ स्वस्थ्य तथा शिक्षा शाखा मिलेर ब्ब्यावस्था गर्नु पर्ने मा जोड दिएका छन।

अहिलेसम्म नगरपालिका ले पानी प्युरिफिकेशन मेशिन विभिन्न स्थानमा १७ वटा बितरण गरिसकेको र अन्य ठाउमा पनि बितरन गर्दै लैजाने गच्छदार ले बताए।
CSDC का सम्योजक हरि बुढाथोकी ले अहिलेसम्म गरेका कार्य हरु फल्दायी भए को र आगामी दिनमा सबै वडामा प्राभावकारी रुपमा अगाडि बढाउदै लैजाने बताए। hand wash मात्रै हैन CSDC र दुहबी नगरपालिका बिच सहमति नै गरेर wash plan नै अगाडि बढाउने र सन २०३० सम्म खानेपानी शुद्धिकरण ,स्तर उन्नति ,साथै सरसफाइ सम्बन्धी कार्य सफल बनाउने बताए।
कार्यक्रम को सहजीकरण फोकल पर्शन बिमल चौधरी ले गरेका थिए । उक्त कार्यक्रम मा प्रमुख प्रशाकिय अधिकृत बिनोद न्यौपाने लगायत विभिन्न वडाका अध्यक्ष साथै प्र अ हरुको समेत उपस्थिति रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist