अर्जुन खडका
दुहबी / सुनसरीको दुहबी नगर पालिका र स्विस कन्ट्याक्ट् बिचको साझेदारी बिकास परियोजना अन्तर्गत समन्वय गर्ने सस्था सहज नेपालले आयोजना गरेको कार्यक्रम अन्तर्गत दुहबी नगर पालिका प्रमुख बेद नारायण गच्छदार र स्विस बिच दोहोरो सम्झौता भएको छ।
मिति २०७८ /०९/ 0७ को अभियान अन्तर्गत स्विस कन्टाक्ट र स्वदेशिय सर्कारी नियोग स्थानिय सरकार बिछ आफनै सम्झौतार भएको थियो।
दुहबी नगर प्रमुख बेद गच्छदार को दृर्घ्कालिन परियोजना साथै नागरिक हित उन्न्तत्ती कार्यधिशा स्थानिय ऐन २०७४ अन्तर्गत मातहत मा रहेर गरेको साथै स्थानिय युवा स्वरोजगार, नागरिक सचेतनाअ साथै स्थानिय श्रोत साधन र र नागरिक समुदाय बिचको समन्वयन के कसरी चल्ने चलाउने बिसयमा व्यापक परामर्श भएको थियो।
सोही बिकसमा दुहबी नगर प्रमुख बेद गच्छदार ले कोहिकुनै बिकाश बिरोधी होइन,जस्ले समस्या लिएर आउँछ त्यसतो समाधान म एक्लै समाधान गर्ने छु। सेइस कन्टाक्ट कसैको बुताले ल्याएको होइन, गच्छदार ले भने यो मेरो कार्यदिशा र योजना बमोजिम आएका हुन। म नगर को प्रमुख रहु नरहु यस्को बिधिवत सम्पादन हुनै पर्च।
बिहिवार एक फुड
प्रोशेशिङ्ग प्लान्टको कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले आफुले दिगो बिकास,स्गान्ती र समृद्धि को लागि आफू पछाडी नहट्ने बताए ।





