• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

दुहबीमा एकीकृत फोहोरमैला ब्यावस्थापन रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न

काेचिला खबर by काेचिला खबर
पुस ६, २०७८
in स्थानीय
79
SHARES
361
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरी को दुहबी नगर पालिका अन्तर्गत का वडानम्बर ३,४,५,६र ८ वडाका प्रतिनिधि तथा कर्मचारी हरुको संयुक्त भेला सहित आज एकीकृत फोहर रणनीतिक तथा कार्य योजना कार्यशाला गोष्ठी को आयोजना गरिएको छ।

दुहबी नगर पालिकाको सभाहलमा सम्पन्न उक्त गोष्ठी को प्रमुख अतिथि बेद गच्छदार ले नगर का फोहोर मैल ब्यावस्था कसरी दिर्घकालिन ब्यावस्थापन गर्ने साथै आम समुदाय बाट कस्तो सहयोग आबस्यक रहेको बारे प्रष्ट पारेका थिए भने फोहर ब्यवस्थापन सम्बन्धी बिज्ञ डाक्टर ढुन्डी राज पाठकले उक्त कर्ययोजना तर्जुमा बारे बिबिध फाइद तथा समस्य बारे प्रस्ट्याएका थिए।

कार्यक्रम वारे प्रस्ट्याउदै दुहबी नगर प्रमुख बेद गच्छदार ले आफू आम दुहबी नगरबासिको आर्थिक,शैक्षिक ,स्वास्थ,साथै दिगो बिकासको लागि अन्तर्मन बाट बिबेकले भ्याएसम्म ,नागरिकले अनुभुती हुने सम्म दिगो सम्भाब्यता सम्बन्धी अध्यन सहित अबिचलित रहि दिर्घकालिन कार्ययोजना सहित अगाडि बढेको बताए।

म भोलि मेयर रहुला ,नरहुला तर मैले कोरेका बिकास,समृद्धि साथै जनस्वास्थ्य र नागरिक को दिगो आर्थिक सुदृढीकरण सम्बन्धी गोरेटो हरुले नागरिक समाजलाइ दिर्घकालिन फाइदा पुगोस भन्ने आफुले चाहेको बताएका छन।

समाजमा नगरपालिका ले गरेको राम्रो काम नदेख्ने अनि राम्रो लाई पनि विभिन्न अभिस्ट साधेर फेसबुक मा नराम्रो कमेन्ट गर्ने प्रती खेद प्रकट गर्दै गच्छदार ले आम नागरिकलाइ हित हुने गरि बहु आयामिक योजनाहरु आफुले अगाडि सारेको हुदा यस्ता अभिस्ट प्रती आफू किन्चित बिचलित नरहेको र आफुले सारेको एजेन्ड पूरा गराएरै छाड्ने ,नागरिकको भबिस्य सुन्दर बनाएरै छाड्ने बताए।

गच्छदार ले फोहर ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने मनासायका साथ आफुले एजेन्डा तयार गरेको र सोही अनुरुप UNDP र स्विस कन्टाक्टहरु आएर उक्त योजना लाई सफलिभुत बनाउन लगानी गर्न इच्छुक रहेको हुदा आफू उक्त परियोजनामा खुसी रहेको बताएका छन। उक्त योजना सफल गर्न सहयोग गर्न आउने UNDp, swiss contact, र आधारनेपाल लाई हार्दिक धन्यवाद दिदै आफुले फोहर ब्यावस्थापन गर्न करोडौ लगनी सहितको अत्याधुनिक मेशन ,आबस्यक उपकरण ,जनशक्ती साथै पुर्वाधार को काम तिब्रगतिमा गरिरहेको साथै नेपाल मै नमुना अत्याधुनिक फोहर प्रशोधन मेशिन पौष भरिमा जडान भैसक्ने र दैनिक ५ टन क्षेमता सहितको फोहर ब्यावस्थापन गर्ने कार्य अगाडि बढ्ने समेत बताएका छन।

सुन्दर नगर दुह्बी र बिकसित दुहबी बनाउन आफू कुनै हालतमा कोहि सग सम्झौता नगर्ने बरु चुनौती सामना गर्न तयार रहेको बताउदै गच्छदार ले दुहबी बजार कै एक राजनितिग्य ले चुनाउ सम्म हाटबजार नसार्न अनुरोध गरेपनी आफू उक्त कुरा बाट बिचलित नभै अगाडि बढेको बताए।
उनले बजार बासिलाइ हाटबजार र फोहर ब्यावस्थापान गर्नको लागि नगरबासिलाइ साथ सहयोग गर्न अनुरोध समेत गरेका छन।
गरिबले भन्दा धनिले धेरै फोहर बनाउछ, कृसकले भन्दा ब्यापारिले फोहर बढी बनाउछ साथै गाउमा भन्दा शहर मा धेरै फोहर उत्पाद हुन्छ भन्ने कुराको जोड दिदै बेशेस गरि शहरी क्षेत्रका उद्यमि,ब्यावसायी र आम सचेत नागरिकले फोहर ब्यावस्थापनमा पालिका लाई आबस्यकिय सबै सहयोग गर्न अन्तर्मन बाट गच्छदार ले अनुरोध गरेका छन।

कार्यक्रम बारे प्रकाश पार्दै विशेषज्ञ डा ढुन्डिराज पाठकले सढ्ने ,र नसढ्ने फोहरलाइ कसरी ब्यावस्थापन गर्ने,यस्को रिसाइकलिङ्ग कसरी गर्ने,यस्को लागि तिनै तहको सरकार, नागरिक समाज, साथै स्थानिय उपभोक्ताले कस्ता साथ सहयोग रचनात्मक भुमिका खेल्नु पर्ने बारेमा प्रस्ट्याएका थिए।

उक्त गोस्ठिमा वडा नम्बर ३ का अध्यक्ष माधब भन्डारी,४ का अध्यक्ष राजन बस्नेत,५ का अध्यक्ष रमेश रौनियार ,६ का अध्यक्ष मुन्ना ह्लुवाइ, समेत को उपस्थित रहेको थियो भने फोकल पर्शन बिमल चौधरिले कार्यक्रमको सहजकर्ता को भुमिका निर्वाह गरेका थिए । गोस्ठिमा दुहबी नगर पालिका का कार्यकारी प्रमुख बिनोद न्यौपाने को समेत उपस्थित रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०
दुहबीमा युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीमा युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०
औषधि व्यवसायी सङ्घ सुनसरीमा नयाँ कार्यसमिति

औषधि व्यवसायी सङ्घ सुनसरीमा नयाँ कार्यसमिति

मंसिर १५, २०८०
विद्युत प्राधिकरणले सडक बत्तीको पैसा मागेपछि विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा मागेपछि विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

मंसिर १५, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist