• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

निश्चल रायको हत्यारालाई सार्वजनिक गर भन्दै निमुवा प्रहरी कार्यालयअगाडि विद्यार्थीको प्रदर्शन

काेचिला खबर by काेचिला खबर
12/07/2021
in स्थानीय
110
SHARES
501
VIEWS
Share on FacebookShare on Twitter

मोरङको बूढीगङ्गा गाउँपालिका– ५ का निश्चल रायको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्

१४ वर्षीय बालक राय गत कात्तिक २४ गते सिङ्घिया खोलामा शङ्कास्पद अवस्थामा फेला परेका थिए । एक महिनासम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरेपछि विद्यार्थीले प्रहरी चौकी निमुवाअगाडि प्रदर्शन गरेका हुन् । विद्यार्थीले बाँच्न पाउने अधिकार सुरक्षित गर, हत्या आरोपीलाई सार्वजनिक गर भन्दै प्रदर्शन गरे । 

रायको शङ्कास्पद मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले प्रदर्शन गरिरहेका छन् । आफन्तले निष्पक्ष छानबिनको माग गर्दै बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

गत कात्तिक २२ गते दिउँसो घरनजिकैको लिची बगानमा खेल्न गएका १४ वर्षीय राय बेपत्ता भएका थिए । तीन दिनपछि सिङ्घिया खोला किनारमा शव भेटिएको थियो । 

हराएको तीन दिनपछि मृत भेटिएका बालकको शव पानीमा डुबेर मृत्यु भएजस्तो नदेखिने बुबा उपेन्द्रले बताए । उनका अनुसार घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेको जस्तो डाम र छातीमा जुत्ताले हानेको जस्तो डाम र पेटमा सियोले रोपिएको जस्ता प्वाल देखिएको छ ।  

उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर सङ्गठनका नेता हुन् । राजनीतिक प्रतिशोध र पारिवारिक रिसिइबीका कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनको गुनासो छ ।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बालक मृत्यु प्रकरणको अनुसन्धान भइरहेको बताए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा सबै विषय स्पष्ट नभएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist