• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

देवानगञ्ज ईलाका प्रहरी कार्यालयको शाैचालय भित्र एक महिलाले गरे आत्महत्या

काेचिला खबर by काेचिला खबर
12/05/2021
in स्थानीय
110
SHARES
499
VIEWS
Share on FacebookShare on Twitter

जुगेश दास सुनसरी / सुनसरीमा फेरि एकपटक नेपाल प्रहरी शंकाको घेरामा परेको छ । पुरानो ईलाका प्रहरी कार्यालय देवानगंज अहिले शंकाको घेरामा परेको हो ।

ईलाका प्रहरी कार्यालय देवानगंजको पुरानो भवनको शाैचालयमा नेपाल प्रहरीमा कार्यरत एक जवानको श्रीमती पासो लगाइ झुन्डिएर मृत अवस्थामा फेला परेको छ ।
सोही कार्यालयमा कार्यरत रहेको प्रहरी जवान अनिस पाैडेलको २३ वर्षीय श्रीमती सँध्या पाैडेल कार्यालयको बाथरुम भित्र पासो लागेर झुन्डिएर मृत भएको अवस्थामा भेटिएको छ ।
प्रहरी अनिस सोही कार्यालयमा प्रहरी जवान पदमा कार्यरत थिए । उनको श्रीमती सँध्या कार्यालय छेउको घरमा भाडामा बस्दै आएकी थिइन् । उनको एक सन्तान छाेरी १४ महिनाकाे रहेको छ । उनी दिउँसो डेराबाट श्रीमान अनिसको लुगा सफा गर्न प्रहरी कार्यालय आएकि थिइन् । मृतक सँध्याले श्रीमानको आधा लुगा सफा गरेको र आधा सफा गर्न बाकी रहेको थियो त्यसैबीच झुन्डिएको अवस्थामा उनको श्रीमानले देखेको थियो

ईटहरी नगरपालिका- ७ बस्ने प्रहरी अनिस पाैडेलले इलामको सुर्योदय नगरपालिका-१३ बस्ने सँध्या पाैडेलसँग करिब दुईवर्ष अघि विवाह गरेको थियो । देवानगंज गाउँपालिका- २ को पुरानो इलाका प्रहरी कार्यालयको छेउमा ११ दिनदेखी भाडाको कोठामै बस्दै आएकी थिइन् । सँध्या एघार दिन अगाडि मात्रै देवानगंज आएर बस्न थालिन् । सँध्याले सधै श्रीमान अनिसको लुगा सफा गर्न प्रहरी कार्यालय सधै आउथे । शनिबार ५ बजे लुगा सफा गर्न आएकी शँध्या साढे पाँच बजे मृत अवस्थमा किन भेटिए ? ११ दिनसम्म उनी राम्ररी बाँचेपनि १२ औं दिन भने उनी मृत किन भेटिए ? त्योपनि प्रहरी कार्यालयको बाथरुममा ? यदि आत्महत्या गरेको भए आफ्नो डेरा लिएको घरमा किन आत्महत्या गरेनन् ? कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएपछि अहिले इलाका प्रहरी कार्यालय शंकाको घेरामा छन् ।

लुगा धोएको लामो समयसम्म फर्केर नआएपछि उनको श्रीमान अनिसले बाथरुममा जादा झुन्डिएको अवस्थामा देखिएको थिए । अनिसले हतार हतारमा डाेरी खाेलेर नजिकैकाे किल्निकमा लगेको थियो तर उनलाई डाक्टरले मृत्यु भईसकेकाे जवाफ दिएको ईप्रका देवानगंजका प्रहरी निरीक्षक बद्रीप्रसाद दाहालले जानकारी दिए ।
पुरानाे ईलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक मुन्ना चाैधरीको कमाण्डमा हाल ५ जना प्रहरी कार्यरत रहेकाे छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist